भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु
चितवन । भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (आइतबार) ०८ :०० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ५ कैलाशनगरमा खेत जोत्ने क्रममा ना ४ त ३१५२ नं .को ट्याक्टर पल्टिँदा साेही स्थानमा बस्ने ट्याक्टर चालक ३४ वर्षिया सन्दीप मगरकाे मृत्यु भएकाे हाे ।
प्रहरीका अनुसार साेही दुर्घटनामा परि साे...









