रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न
महेश पाण्डे
चितवन । रोटरी क्लब अफ रत्ननगरको २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि रोटरी क्लब अफ रत्ननगरले आफ्नो २१ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन ३० का असिस्टेन्ट गर्भनर नारायण प्रधानले नव गठित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
...









