वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिको आरोप

वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिको आरोप
महेश पाण्डे चितवन । वागीश्वरी आश्रमका योगीले गुण्डागर्दी शैलीमा पाशविक हत्या गर्न खोजेको सञ्चालक समितिले आरोप लगाएको छ । सोमबार देवघाटमा रहेको वागेश्वरी आध्यात्मिक परिषद, योगी नरहरिनाथ आश्रम सञ्चालक समितिले बैठक राखेको समयमा सो आश्रममा रहेका योगी ब्याग्र वेदनाथ (प्रभन्जन बहादुर सिंह) र योगी निरन्जन नाथको नेतृत्वमा आएको ६०/७० जना योगीहरुको समुहले ज्यानै लिने सोचका साथ आक्रमण गर...

धेरै छावा जन्माउने पूजाकलीको मृत्यु

धेरै छावा जन्माउने पूजाकलीको मृत्यु
चितवन- लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । पूजाकलीको एक वर्षअघिदेखि नियमित उपचार गरिँदै आइएको निकुञ्जका वरिष्ठ चिकित्सक डा विजय श्रेष्ठले जानकारी दिए । “एक वर्षदेखि ...

ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका वृद्ध ३२ वर्षपछि पक्राउ

ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका वृद्ध ३२ वर्षपछि पक्राउ
सिरहा- एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–५ (तत्कालीन सिरहा कृष्णपुर गाविस–८) का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्या आरोपमा १० र उहाँकी ६ महिनाकी नातिनीको हत्या आरोपमा २० वर्ष गरी ३० वर्षको कैद सजाय पाएर फरार सिरहा नगरपालिका–२० लगडीगडियानी...

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा आज बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गाडीको ठक्करबाट प्रदेश नं ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चालक ४० वर्षीय अर्जुनबहादुर केसीको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । मोटरसाइकलमा सवार श्रेष्ठका १४ वर्षीय छोरा अ...

माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने

माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने
अजित अधिकारी चितवन- माडीको सिदुवामा खिचरा महोत्सव हुने भएको छ । माडी नगरपालिका–४ को सिदुवा चौरमा खिचरा महोत्सव हुने भएको हो । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारी सभा तथा क्षेत्र नम्बर १ माडी र नेपाल आदिवासी जनजाति नगर समन्वय समितिको सहआयोजनामा खिचरा महोत्सव हुने भएको हो । आदिवासी थारु समुदायले मनाउने खिचरा पर्व तथा आदिवासी थारु समुदायसहित अन्य जनजातिले मनाउने माघी पर...

आपराधिक गतिविधिमा संलग्न १२२ जना चिनियाँ नागरिक पक्राउ

आपराधिक गतिविधिमा संलग्न १२२ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ- महानगरीय प्रहरी परिसर काठमाडौँले बालाजु आसपासका क्षेत्रबाट १२२ जना चिनियाँ नागरिकलाई आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ गरेको छ । परिसरले केन्द्रीय अनुसन्धान ब्यूरोसँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो । एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलोपटक भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अशोक सिंहले बताए । प्रहरीलाई आएको सूचनाका आध...

आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार अनिच्छुक : अध्यक्ष शर्मा

आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार अनिच्छुक : अध्यक्ष शर्मा
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगले सिफारिस गरेको निर्णय कार्यान्वयनमा सरकार इच्छुक नदेखिएको बताएका छन् । मानवअधिकार आयोग र मानवअधिकार पत्रकार संघद्वारा संयुक्त रुपमा धुलिखेलमा आयोजित ‘मानवअधिकारः पत्रकारितासम्बन्धी’ तीन दिने गोष्ठीको आज समापन समारोहमा उनले भने, “सरकारले आयोगको सिफारिस कार्यान्वयन नगर्नुका मुख्य कारण द्वन्द्वकालका घटनामा म...

पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी

पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी
चितवन । पूर्वी चितवनकाे खैरहनीमा रहेकाे पाेल्ट्री फर्ममा आगलागी भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार बेलुका करिब ५ बजेको समयमा खैरहनी न.पा. १ मा रहेको खनाल पोल्ट्री फर्मको नयां बन्दै गरेको भवनमा वल्डिङ गर्ने क्रममा आगलागी भएको हाे । उक्त आगो दम्कल र प्रहरीको सहयोगमा बलुका ०५:४० मा पुर्ण रुपमा नियन्त्रणमा आएको र अागलागीबाट अन्दाजी तिन लाख पचास हजार ...

मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेः कांग्रेस चितवन

मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेः कांग्रेस चितवन
चितवन । मध्यवर्ती वनको निर्वाचन बिथोल्न नेकपाका कार्यकर्ताले घरेलु हतियार प्रहार गरेको कांग्रेस चितवनले जनाएको छ । नेपाली कांग्रेस चितवनले सोमबार प्रेष बिज्ञप्ति निकाल्दै रत्ननगर–६, बछौलीमा रहेको मृगकुञ्ज उपभोक्ता समितिको नया नेतृत्वको लागि आइतबार हुने निर्वाचन प्रक्रियालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले एकलौटि ढंगबाट पक्रिया अगाडि बढाएपछि उत्पन्न बिवा...

बसको ठक्करबाट विद्यार्थी गम्भीर घाइते, चावहिल क्षेत्र तनावग्रस्त

बसको ठक्करबाट विद्यार्थी गम्भीर घाइते, चावहिल क्षेत्र तनावग्रस्त
काठमाडौँ- राजधानी काठमाडौँको चावहिलको पशुपति क्याम्पसमा अध्ययनरत एक छात्रालाई बसले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि बिहानैदेखि चावहिल क्षेत्र तनावग्रस्त छ । बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी २१ वर्षीया सृष्टि पन्तलाई सोमबार बिहान ५ः४५ बजे मध्यपुर ठिमी यातायातअन्तर्गतको बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएको हो । सोही घटनालाई चावहिल क्षेत्रमा यातायात अवरुद्ध गर्दै प्रदर्शन गर...