नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा, करिब तिन हजार अट्ने पण्डाल निर्माण
महेश पाण्डे
चितवन । नेपाल जेसीजको महाधिवेसनको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल जेसीजको ४६ औँ राष्ट्रिय महाधिवेसन चितवनको रत्ननगरमा रहेको होटल स्टार बेन्क्युटमा पौष ९ गतेदेखी १२ गतेसम्म हुन लागेको हो । ४ दिनसम्म चल्ने महाधिवेशनले २०२० को लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेसनको मिति नजिकिदै गर्दा तयारी पनि अन्तिम चरणमा पुगेको सो कार्यक्रमको आतिथ्यता गरिरहेको संस्था रत्ननगर...









