रत्ननगरमा मंसिर २६ गतेदेखि यामाहा महामेला हुदै
पूर्वी चितवनको लागि यामाहाको आधिकारिक विक्रेता कालिका मोटरसाइकल पार्टसको आयोजनमा महामेला हुने भएको छ ।
यहि मंङसिर २६ गतेदेखि २९ गतेसम्म रत्ननगर १ मा हुने सो मेलामा जुनसुकै ब्रान्डको मोटरसाइकल तथा स्कुटर एक्चेन्ज गरि ग्राहकले नयाँ मोटरसाइकल तथा स्कुटर लैजान सक्ने सुविधा रहेको छ । मेलाको आकर्षणमा,एक्चेन्जमा प्रन्धहजार थप मुल्याकंन, नगद वा फाइनान्समा सात हजार छुट, मात्र दुई सय ...









