स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
दोलखा- दोलखाको भीमेश्वर नगरपालिका–२ तिखातलमा स्काभेटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हँुदा दोलखा जिल्ला बिगु गाउँपालिका–८ खोपाचागुका २२ वर्षीय राजु थामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा भिमेश्वोर नगरपालिका–...

बँदेल आक्रमणमा परी तीन घाइते

बँदेल आक्रमणमा परी तीन घाइते
चितवन- बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो । बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका उनले जानकारी दिए । उनीहरुलाई बिहान १० बजे आफ्नै खेतमा काम गरिर...

मुख्यमन्त्रीले गरे निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको अवलोकन

मुख्यमन्त्रीले गरे निर्माणाधीन गौतमबुद्ध क्रिकेट रङ्गशालाको अवलोकन
चितवन- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले रङ्गशाला निर्माणमा प्रदेश सरकार निरन्तर साथमा रहेको बताए । प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि विनियोजन गरेको रु पाँच करोड भरतपुर महानगरपालिकामा पठाएको जानकारी दिए । रङ्गशाला निर्माणस्थलमा भएको प्रगतिले...

विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार पक्राउ

विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार पक्राउ
बारा- विस्फोट गरी फिरौती माग गर्ने गिरोहका नाइकेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नाइके परवानीपुर गाउँपालिका–४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, सोही ठाउँ बस्ने २० वर्षीय देवशङ्कर राम, जीतपुरसिमरा उपमहानगरपालिका–२० बस्ने २० वर्षीय अच्छेलाल गोसाई र फेटा गाउँपालिका–३ बस्ने ३९ वर्षीय दीपेन्द्रकुमार धानुक रहेको प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी द...

सर्वोच्च अदालतले रोक लगाएपछि विमानस्थल मुआब्जा वितरण प्रभावित

सर्वोच्च अदालतले रोक लगाएपछि विमानस्थल मुआब्जा वितरण प्रभावित
बारा । बारामा निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सर्वोच्च अदालतले रोक लगाएपछि मुआब्जा वितरणको काम प्रभावित हुने भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि करीब ११ हजार ८७५ बिघा अर्थात आठ हजार ४५ हेक्टर क्षेत्रफल जमिन छुट्याइएको छ । सोमध्ये करिब ११० बिघा निजी जमिनको मुआब्जा दिनुपर्ने छ । सर्वोच्च अदालतले निर्माण कार्यमा रोक ल...

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते हुने

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते हुने
काठमाडौँ- सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते बिहीबार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही मङ्सिर २३ गते मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ गते निर्वाचन गर्ने र उक्त सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए । उक्त बैठकले आगामी पुस ४ गते बेलुका ४ ब...

प्रजिअ भट्टराईलाई स्काउट चितवनको स्वागत

प्रजिअ भट्टराईलाई स्काउट चितवनको स्वागत
चितवन- नेपाल स्काउट चितवनका सल्लाहकार अध्यक्ष एवम् भर्खरै सरुवा भई आएका चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई बिहीबार उनकै कार्यकक्षमा स्वागत गरिएको छ । नेपाल स्काउट चितवनका जिल्ला आयुक्त एवम् नेपाल स्काउट गाइड फेलोसिप नेपालका कायम मुकाम सभापति तीर्थराज न्यौपाने, सदस्य सचिव रामप्रसाद पोखरेल, परिषद् सदस्य अञ्जु रेग्मीलगायतको टोलीले फूलमाला र पुष्पागुच्छाले ...

अटोको त्यो ओभर स्पिड जसले पाँचै जनालाई एकै चिहान बनायो

अटोको त्यो ओभर स्पिड जसले पाँचै जनालाई एकै चिहान बनायो
महेश पाण्डे आज “अटोको त्यो ओभर स्पिड जसले पाँचै जनालाई एकै चिहान बनायो” शिर्षकमा केहि कुरा लेख्न मन लाग्यो । गत मंसिर २१ गते शनिवार सांझ ६ः१५ मा भण्डारा बजारबाट केहि किलोमिटर उत्तरमा पर्ने चेपाङ राजमार्ग अन्तर्गत चौकी डाँडाको ओरालो क्षेत्रमा ६ जना सवार ना १ ह ६४०९ नं. को अटो दुर्घटनामा पर्यो । जसमा ५ जनाको ज्यान गयो भने १ जना चालक खैरहनी ३ बस्ने २६ वर्षका मणिराम गिरी गम्भिर घा...

पूर्वी चितवनको पिठुवामा योङ्ग स्पोर्टस क्लबको बहुउद्देश्यी भवनको शिलान्यास

पूर्वी चितवनको पिठुवामा योङ्ग स्पोर्टस क्लबको बहुउद्देश्यी भवनको शिलान्यास
महेश पाण्डे चितवन । पूर्वी चितवनको पिठुवामा योङ्ग स्पोर्टस क्लबको बहुउद्देश्यी भवनको शिलान्यास गरिएको छ । बिहीबार रत्ननगर–१६, पिठुवा, मिलिजुली टोलमा ७ धुर क्षेत्रफलमा रहेको जग्गामा निर्माण हुन लागेको बहुउद्देश्यी भवनको प्रदेश नं. ३ का सांसद कृष्ण खनालले उद्धघान गरे । सांसद खनालले अबको बेला आफ्नो गाउँ आफै बनाउ अभियानमा लाग्ने बेला आएको बताउदै अब कुनैपनि कुरा पुरानो ढंगबाट नच...

सरकारले केहि सहयोग गरेनः निर्माण ब्यवसायी, समयमै काम गर्ने बानी बसालौंः मुख्यमन्त्री पौडेल

सरकारले केहि सहयोग गरेनः निर्माण ब्यवसायी, समयमै काम गर्ने बानी बसालौंः मुख्यमन्त्री पौडेल
महेश पाण्डे चितवन । भवन निर्माण ब्यवसायीलाई सरकार (केन्द्र, प्रदेश र स्थानिय तह) कसैले पनि केहि सहयोग नगरेको गुनासो ब्यक्त गरेका छन् । बुधवार खैरहनीमा भवन निर्माण ब्यवसायी संघ पूर्वी चितवनको १८ औं वार्षिक साधारण सभा चलिहदा कार्यक्रममा उपस्थित निर्माण ब्यवसायीहरुले सो गुनासो ब्यक्त गरेका हुन । सो कार्यक्रमका कार्यक्रम संयोजक बावुराम श्रेष्ठले कार्यक्रममा उपस्थित निर्माण ब्यव...