रत्ननगरमा शनिबारबाट चितवन जिल्ला नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल हुदै
महेश पाण्डे
चितवन । रत्ननगरमा शनिबारबाट चितवन जिल्ला नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा चितवनमा रहेका ७ वटा नगरपालिकाको सहभागितामा नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको सो कार्यक्रमका संयोजक कृष्ण चौधरीले जानकारी दिए ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले मंसिर २४ गते देखि पौष २ गते...









