शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका बावुछोराका परिवारलाई करिब ४ लाख सहयोग
महेश पाण्डे
चितवन । शान्ति ज्योति युवा समाजद्धारा कोरानाबाट मृत्यु भएका रत्ननगर—३ मा बस्ने बावुछोराका परिवारलाई करिब ४ लाख नगद सहयोग गरेको छ ।
शान्ति ज्योति युवा समाज अष्ट्रेलीयाद्धारा ७४ जना अष्ट्रेलीयामा बस्ने नेपालीबाट उठाएको ३ लाख ७२ हजार ५ सय ८५ नगद रकम आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरि शान्ति ज्योति युवा समाज, शान्तिचोकले कोरानाबाट मृत्यु भएका बावु दुर्गा आच...









