पूर्वी चितवनका पत्रकारका लागि भनेर गरियो लाई प्रेस ज्याकेट हस्तान्तरण

पूर्वी चितवनका पत्रकारका लागि भनेर गरियो लाई प्रेस ज्याकेट हस्तान्तरण
चितवन । पूर्वी चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको लागि भनेर प्रेस ज्याकेट हस्तान्तरण गरिएको छ । ग्लोबल गोरखा समाज, सामुदायिक सेवा प्रतिष्ठान नेपाल र महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालले संयुक्त रुपमा पत्रकारहरुका लागी ३७ हजार ५०० रुपैयाँ बराबरको प्रेस ज्याकेट पूर्वी चितवन पत्रका मञ्चलाई हस्तान्तरण गरेको हो । प्रेस ज्याकेट हस्तान्तरण कार्यक्रममा बोल्दै ...

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण

एक प्यान एक खोपको माग गर्दै पूर्वी चितवनका उवासंघद्धारा प्रशासनको ध्यानाकर्षण
महेश पाण्डे चितवन । एक प्यान एक खोपको ब्यवस्था गर्न माग गर्दै पूर्वी चितवनमा रहेका उद्योग वाणिज्य संघद्धारा जिल्ला प्रशासन कार्यालय चितवनको ध्यानाकर्षण गरिएको छ । रत्ननगर उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ तथा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारीद्धय भिम प्रसाद भट्टराई ...

चिप्लिएर नहरमा खसेका विवेकलाई बचाउन खाजे, तर अंकित आफु पनि अस्ताए

चिप्लिएर नहरमा खसेका विवेकलाई बचाउन खाजे, तर अंकित आफु पनि अस्ताए
चितवन । कहिले काँही सामान्य लाग्ने ठाउँले मृत्यु कुरेर बसेको हुन्छ भन्ने उदाहरण हो यो । यो घटना हो भरतपुर, चितवनको । जसमा चिप्लिएर नहरमा खसेका साथी विवेकलाई बचाउन खोज्दा तर अंकित आफु पनि अस्ताएका छन् । बुधवार दिउँसो ३ः५५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.—२ क्षेत्रपुरमा रहेको नहरमा डुबी २ जना वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्माको मृत्यु भएको प्रहरीले जनाएक...

माछापुच्छ्रे बैंक एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ

माछापुच्छ्रे बैंक एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ
चितवन । माछापुच्छ्रे बैंक रत्ननगर शाखाको एटिएम तोडफोड गरी चोरी गर्न खोज्ने भरत परियार पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहर क्वोष्ट मोडल कलेज छिर्ने बाटोमा रहेका माछापुच्छ्रे बैंकको एटिएम बुथभित्र बुधवार राति तोडफोड गरी चोरी गर्न खोज्ने रत्ननगर–२ आदर्शनगर बस्ने २८ वर्षीय पुष्प भनिने भरत परियारलाई इलाका प्रहरी कार्यालय रत्ननगरले पक्राउ गरेको हो । रात्र...

कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण

कृषिमन्त्री लामाद्धारा राप्तिमा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरीको निरिक्षण
महेश पाण्डे चितवन । बागमती प्रदेशका कृषि, पशुपक्षि तथा सहकारी मन्त्रालयका माननीय कृषि मन्त्री श्री दावा दोर्जे लामाले राप्तिमा रहेको मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको निरिक्षण गरेका छन् । शनिवार कृषिमन्त्री लामाले राप्ति—९ मा रहेको अन्नपूर्ण मत्स्ये ह्याचरी तथा एकीकृत कृषि फर्मको अनुगमन तथा निरिक्षण गरेका हुन् । अन्नपूर्ण मत्स्ये ह्याचरीका सञ्चालक तथा रत्ननगर उद्य...

भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु

भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु
चितवन । भरतपुरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टीदा चालकको मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएकाे जानकारी अनुसार आज (आइतबार) ०८ :०० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ५ कैलाशनगरमा खेत जोत्ने क्रममा ना ४ त ३१५२ नं .को ट्याक्टर पल्टिँदा साेही स्थानमा बस्ने ट्याक्टर चालक ३४ वर्षिया सन्दीप मगरकाे मृत्यु भएकाे हाे । प्रहरीका अनुसार साेही दुर्घटनामा परि साे...

रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण

रोटरी क्लब अफ रत्ननगरद्धारा हरिहर मन्दिरमा रहेको गुरुकुलमलाई शैक्षिक सामाग्री हस्तान्तरण
महेश पाण्डे चितवन । रोटरी क्लब अफ रत्ननगरले श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम (हरिहर मन्दिर) मा पढ्ने विद्यार्थीहरुकोलागि शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक कार्यमा सक्रिय रहेको पूर्वी चितवनको अग्रिणी संस्था रोटरी क्लब अफ रत्ननगरले शनिवार एक कार्यक्रमको आयोजना गरि श्री गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमलाई करिब रु १ लाख बराबरको सहयोग ...

रत्ननगरमा खोप अभियान रोकिने पक्का, आइतबार मात्र ६ सय डोज आउदै, लक्षित समूह छुट्ने

रत्ननगरमा खोप अभियान रोकिने पक्का, आइतबार मात्र ६ सय डोज आउदै, लक्षित समूह छुट्ने
महेश पाण्डे चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले श्रावण १ गते देखि ५ गते सम्म सञ्चालन गरेको खोप अभियान कार्यक्रम रोकिने पक्का भएको छ । करिब ७ हजार जनालाई लगाउने लक्ष्य भएपनि जिल्ला जनस्वास्थ्य कार्यालयबाटनै खोप नआएका कारण खोप अभियान बिचमानै रोक्न पर्ने स्थिति आएको स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । शनिवार सम्म ४४२४ भाइल कोरोन...

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?
महेश पाण्डे चितवन । रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिका उमेर समूहलाई भेरोसिल खोप लगाइने भएको छ । नेपाल सरकारले चाइनाबाट ल्याएको भेरोसिल नामक खोप ५५ वर्ष उमेर समूह र त्यो भन्दा माथिका उमेर समूहलाई क्रमशः लाउदै जाने निर्णय गरेसँगै रत्ननगर नगरपालिकाले पनि श्रावण १ देखि ५ गते सम्म खोप लगाउने भएको हो । रत्ननगर नगरापलिकाका कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा जारी सुचनामा न...

रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु

रत्ननगरमा रोजगारी सृजना गर्न मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु
चितवन ३० असार । करिब दुई सय युवालाई उद्यमी बनाउने योजना सहित बुधवार देखि रत्ननगर नगरपालिकामा मेयरसंग उद्यमशिलता प्रर्बद्धन कार्यक्रम सुरु भएको छ । नगर भित्र रोजगारी सृजना गर्ने उद्देश्यकले सो नगरपालिकाले उद्यमशिलता प्रर्बद्धन कार्यक्रम अन्तर्गत विना धिता कर्जा लगानी सुरु गरेको हो । युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन हुनबाट रोक्न उद्यमशिलता प्रर्बद्धन कार्यक्रम ल्याइएको नगरपा...