राप्ति घटनामा आन्दोलन गर्नकै लागि मानिसहरु चितवन प्लेनमा झरेः चितवन प्रहरी प्रमुख अधिकारी
महेश पाण्डे
चितवन । चितवनको राप्तिमा मृतक भेटिएकी सुजिता भण्डारीको केशमा चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले आन्दोलन गर्नकै लागि भनेर काठमाण्डौबाट मानिसहरु प्लनेमा चढेर चितवन आएको बताएका छन् । बिहिबार जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै एसपी अधिकारीले सो कुरा बताएका हुन् ।
अधिकारीले घटनालाई अतिरञ्जित गर्न केही मानिसहरु काठमाण्डौबाटनै फ्ल...









