माडीमा नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिद्वारा मंगलबारदेखि सचेतना कार्यक्रम सुरु
अजित अधिकारी
चितवन । बिश्वब्यापी रुपमा फैलिएको महामारीको रुपमा रहेको कोभिड १९ रोकथाम र न्यूनीकरणका लागि मंगलबारदेखि सचेतना कार्यक्रम सुरु भएको छ । बिहान ७ बजेदेखि नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीले माडीका मुख्य मुख्य बजारमा सचेतना कार्यक्रम संचालन गरेको हो । सो सचेतना अभियानमा माडी नगर उप प्रमुख ताराकुमारी काजी महतो, ईलाका प्रहरी कार्यालय माडीका प्रमु...









