कोरोनाको दोस्रो लहर सुरु भएसँगै रत्ननगरमा १२९ जना संक्रमित, ३ जनाको मृत्यु
गत सालदेखि हालसम्म ९२२ जना संक्रमित, १६ जनाको मृत्यु
सबै भन्दा धेरै रत्ननगर वडा नं. १ मा २२ जना र वडा नं. १० मा १५ जना
महेश पाण्डे
चितवन । पूर्वी चितवनको रत्ननगरमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै १२९ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार कोरोनाको दोस्रो लहर भनेर सुरुवात भएको मानिएको बैशाख १ देखि हाल स...









