पूर्वी चितवनमा बीस सेवनबाट प्रेमीको मृत्यु, प्रेमीकाकाे घर घेर्न जाँदा तनाव
चितवन । पूर्वी चितवनकाे खाेलेसिमलमा बीस सेवनबाट प्रेमीको मृत्यु भएकाे छ । कालिका नगरपालिका वडा नम्बर ६ गुराउचौरमा प्रेम सम्बन्धमा रहेका युवक युवतीलाई अलक गराइएपछि युवकले बीष सेवन गरेकाे बताइएको छ ।
बिष सेवन गरेका ति युवाको मृत्यु भएपछि उनको आफन्तले युवती घर घेरेका छन् । जसका कारण उक्त स्थान तनावग्रस्त बनेकाे छ । प्रेमीकाको घरमा आक्रमण हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थि...









