कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा संसदमा संकल्प प्रस्ताव

कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवादसम्बन्धी विषयमा संसदमा संकल्प प्रस्ताव
काठमाडौँ- “नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको सीमा विवाद सम्बन्धी विषयमा” संसदमा संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सरकारले सीमाबिवादलाई सशक्तरूपमा कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलकदमी गरी नेपालको भू–भाग अक्षुण राख्ने र कालापानी क्षेत्रमा रहँदै आएको भारतीय सेना हटाउन राष्ट्रको आवाज एकताबद्ध बनाउन प्रस्तुत गरिएको उक्...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुन्छ : परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान हुन्छ : परराष्ट्रमन्त्री
काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारतबीचका सीमा समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् । राष्ट्रियसभामा बिहीबारको बैठकमा संकल्प प्रस्तावमाथि उठेका विभिन्न प्रश्नको जवाफ दिँदै समस्यालाई कूटनीतिक माध्यमबाट समाधान खोज्नुपर्ने उल्लेख गरे । ‘नेपालको सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्रको ...

सूचना प्रविधि विधेयकबारे नकारात्मक हल्ला फैलाइयो : मन्त्री बास्कोटा

सूचना प्रविधि विधेयकबारे नकारात्मक हल्ला फैलाइयो : मन्त्री बास्कोटा
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका बारेमा नकारात्मक हल्ला फैलाइएको बताएका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटमा उनले सामाजिक सञ्जाल प्रयोगकर्ता प्रत्येकलाई दर्ता हुनुपर्ने भनेर विधेयकका बारेमा भ्रम सिर्जना गर्न खोजिएको बताए । “तथ्य छोप्ने, भ्रम सिर्जना गर्ने काम गरेको देखियो, हरेक नागरिक दर्त...

रत्ननगर महोत्सवको अवसरमा पुस २९ गतेदेखि सौराहाचोकमा चिकेन एण्ड एग फेस्टिवल हुँदै

रत्ननगर महोत्सवको अवसरमा पुस २९ गतेदेखि सौराहाचोकमा चिकेन एण्ड एग फेस्टिवल हुँदै
-ध्रुवराज लामिछाने चितवन- पूर्वी चितवनको रत्ननगरमा हुन लागेको रत्ननगर महोत्सव–२०७६ अन्तर्गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म चिकेन एण्ड एग फुड फेस्टिवलको आयोजना गरिने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म टिकौली चौरमा हुने १०औँ रत्ननगर महोत्सवको अवसर पारेर सौराहाचोकको बसपार्कमा चिकेन एण्ड एग फेस्टिवल गर्न लागिएको फेस्टिवलका संयोजक एवम् ...

उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ : प्रचण्ड

उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ : प्रचण्ड
चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । चितवनको रत्ननगर– ५ टरौलीस्थित कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्दै प्रचण्डले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताए । कृषि पेसालाई व्यवस्थित र मर्यादित बनाउँदै उत...

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक बेपत्ता

कर्णाली नदीमा जिप खस्दा चार जनाको मृत्यु, एक बेपत्ता
बाजुरा- नेपालको सुदूरपश्चिम हिमाली गाउँपालिका ७ स्थित बाधुको कालडाँडा भीरबाट जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटका अनुसार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । मृतक चारमध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । ...

सौराहामा हात्तीलाई वनभोज खुवाइयो

सौराहामा हात्तीलाई वनभोज खुवाइयो
चितवन- सौराहामा जारी १६औँ चितवन हात्ती महोत्सवअन्तर्गत बुधबार हात्तीलाई वनभोज खुवाइएको छ । महोत्सवको कार्यक्रममध्ये हात्तीको वनभोज निकै आकर्षक मानिन्छ । आयोजक क्षेत्रीय होटल संघ सौराहा चितवनका अनुसार वनभोजमा ८५ वटा हात्ती सहभागी भएका थिए । वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइन्छ । धेरै हात्तीलाई एकै ठाउँमा जम्मा गरी उनीहरुलाई मनपर्ने खानेकुरा, फलफूल, बन्दा, उखु, फर्सी, ग...

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय

हत्याका अभियुक्तलाई एघार वर्ष कैद सजाय
तनहुँ- तनहुँको भानु नगरपालिका–९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ । विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका–२ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका–३ स्थायी घर भई भानु नगरपालिका–९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्द...

चितवनका एसपी मल्ललाई १२ घन्टाभित्र रमाना हुन प्रदेश प्रहरी कार्यालयको निर्देशन

चितवनका एसपी मल्ललाई १२ घन्टाभित्र रमाना हुन प्रदेश प्रहरी कार्यालयको निर्देशन
चितवन- चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घन्टाभित्र जिल्ला छाड्न प्रदेश नं ३ को प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । एसपी मल्लले सरुवा हुन निर्देशन भएको १३ दिनसम्म पनि जिल्ला छाड्न आनाकानी गरेपछि प्रदेश प्रहरी कार्यालयले सो निर्देशन दिनुपरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ । प्रदेश प्रहरी कार्य...

नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धुर्वराज लामिछाने नियुक्त

नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धुर्वराज लामिछाने नियुक्त
चितवन । एम.एस.मिडिया एण्ड एड्भट्राइजिङ्ग प्रा.लिद्धारा सञ्चालित नेपालीको आवाज डटकमको कार्यकारी निर्देशकमा धु्रवराज लामिछाने नियुक्त भएका छन् । बिगत १० वर्ष देखि मिडिया क्षेत्रमा दख्खल भएका लामिछाने मंगलबारबाट यस नेपालीको आवाज डटकमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका हुन । रत्ननगर–१, बकुलहर, चितवनमा स्थायी घर रहेका लामिछानेले यस अघि बिभिन्न रेडियो टेलिभिजनमा स्टेशन ईन्चार...