नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ
काठमाडौँ- स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाइ बिक्री गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउपर्नेमा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौँ बौद्धका अशोक कार्की, बाराको सिम...

रिचार्जरको भ्रमण वर्ष लक्षित बिग सेल मेला घोषणा

रिचार्जरको भ्रमण वर्ष लक्षित बिग सेल मेला घोषणा
काठमाडौँ- भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा ई कमर्श प्लेटफर्मको ठुलो भुमिका हुने बताए । उनले...

चितवनको एनसेल टावरमा आगजनी, जेनेरेटरमा क्षति

चितवनको एनसेल टावरमा आगजनी, जेनेरेटरमा क्षति
चितवन । चितवनको कालिका नगरपालिकामा रहेको एउटा एनसेल टावरमा आगजनी भएको छ । कालिका नगरपालिका वडा नम्बर ९ स्थित सन्यासी टोलनजिक रहेको टावरमा मंगलबार बेलुका आगजनी भएको हो । आगजनीबाट टावरनजिक रहेको जेनेरेटरमा क्षति भएको तर टावरमा भने क्षति नभएको प्रहरीले जनाएको छ । आगजनी कसले गर्‍यो भन्ने यकिन नभएको र घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रह...

पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ
पोखरा- पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमन भएको हो । सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ । सन् २०१९ क...

अब मौलाकालिकामा पनि सरर केबुलकार चलाउन सम्भाव्यता अध्ययन पूरा

अब मौलाकालिकामा पनि सरर केबुलकार चलाउन सम्भाव्यता अध्ययन पूरा
चितवन- नवलपुरको धार्मिक पर्यटकीय स्थल गैँडाकोटको मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालन गरिने भएको छ । मौलाकालिका केबुलकार प्रालिले स्थानीयसँगको सहकार्यमा केबुलकार निर्माण प्रक्रिया अगाडि बढेको छ । मौलाकालिका फेदीमा रहेको गणेशमन्दिर नजिकैको क्षेत्रबाट केबुलकार लैजाने गरी सम्भाव्यता अध्ययन पूरा भएको गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जानकारी दिए । मौलाकालिकामा केबुलका...

चितवन हात्ती महोत्सवः पोलोमा रत्ननगर नगरपालिकाको सानदार जित

चितवन हात्ती महोत्सवः पोलोमा रत्ननगर नगरपालिकाको सानदार जित
रत्ननगर । सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत मंगलवार भएको हात्ती पोलोको दोश्रो सेमिफाइनल खेलमा रत्ननगर नगरपालिकाले सानदार जित निकालेको छ । जितसंगै रत्ननगर नगरपालिका हात्ती पोलोको फाइनलमा प्रवेश गरेको हो । पूर्वी चितवनकै राप्ती नगरपालिकालाई २ का विरुद्ध ५ गोलले पछि पार्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरलाई जिताउन विनोद चौधरीले पाँच गोल गरेका थिए । राप्ती नगरपालिकाक...

पूर्वी चितवनको ग्रेट एफएममा ७ दिने उद्धघाेषण तालिम सुरू

पूर्वी चितवनको ग्रेट एफएममा ७ दिने उद्धघाेषण तालिम सुरू
सुस्मिता सापकोटा १५ पौष, चितवन । पूर्वी चितवको खैरहनी स्थित ग्रेट एफ.एम.१०६ दशमलव ४ मेगाहर्जमा मंगलबारदेखि रेडियो उद्घोषण तालिम सुरु भएको छ । कलापाठशााला मिडिया प्रा.लिद्धारा सञ्चालित ग्रेट एफ.एम.१०६ दशमलव ४ र ग्रेट प्लस एफ एम ८८ पोइन्ट ५ मेगाहर्जको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो । व्यक्तित्व विकास तथा क्षमता अभिबृदि गर्न सहयोग पुग्ने उद्देश्यले तालिमको आयोजना...

अतिक्रमित क्षेत्र राज्यको मातहतमा ल्याउन सरकारलाई निर्देशन

अतिक्रमित क्षेत्र राज्यको मातहतमा ल्याउन सरकारलाई निर्देशन
काठमाडौँ- संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका अतिक्रमणमा परेका क्षेत्रमा नेपालको नियन्त्रण सुदृढ तुल्याई आफ्नो मातहतमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । भारतले राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेकामा त्यसलाई हटाउन भइरहेको कूटनीतिक र राजनीतिक प्रयासका सम्बन्ध...

घूस लिएको अभियोगमा उपसचिव पक्राउ

घूस लिएको अभियोगमा उपसचिव पक्राउ
काठमाडौँ- मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घूस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाललाई मंगलबार पक्राउ गरेको हो । उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घूस लिएको अभियोग लागेको छ । भ्रष्टाचारजन्य कार्य गरेको...

ट्र्याक्टरले किचेर चालकको मृत्यु

ट्र्याक्टरले किचेर चालकको मृत्यु
तनहुँ । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेँसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । परियार छाब्दी वाराही कन्स्ट्रक्सन प्रालिको ग१त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ । ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भ...