सौराहा आएका पाहुनाको आतिथ्यताका लागि रेवानले फूड फेस्टिवल गर्ने
-ध्रुवराज लामिछाने
चितवन- भ्रमण वर्ष २०२० जनवरी १ को सुरुवातसँगै रेवान सौराहाले सौराहामा आएका पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्दै एकदिने सडक फूड फेस्टिवल गर्ने भएको छ ।
रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले नेपालीको आवाज डटकमलाई दिएको जानकारीअनुसार पर्यटकहरुलाई अझै आकर्षण थप्न र उनीहरुको बसाइ रंगीन बनाउन फूड फेस्टिवल आयोजना गरिएको बताए ।
‘सडकमै खाऊँ, सडकमै रमाऊँ’भन्ने ...









