अमेरिकामा दुई करोड ६० लाखले भरे बेरोजगार भत्ताको फाराम
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार भएका तीन करोड ६० लाख मानिसले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । अमेरिकामा पछिल्लो दुई महिनायता यति धेरै मानिसले बेरोजगार फाराम भरेका हुन् । उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक सातामा मात्रै फाराम भरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
बेरोजगार भत्ताको दाबी गर्नेहरुको सङ्ख्या बढ्दै गएपछि सरकारले केही राज्...







