कृषकहरुको लागि निकै उपयोगी “चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६” चितवनको भरतपुरमा सुरु
चितवन । कृषकहरुको लागि निकै उपयोगी “चौँथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६” चितवनको भरतपुरमा शुक्रबार देखि सुरु भएको छ । प्रर्दनीको चौथो श्रृखलाको रुपमा मंसिर ६ गते देखि ९ गतेसम्म चितवनमा चितवन उद्योग संघले निर्माण गरेको एक्स्पो सेन्टरमा प्रदर्शनी हुन लागेको हो ।
प्रदर्शनीको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले गरेका छन् । प्रदर्शनीको उद्घाटन ग...









