मेडिकल कलेजहरुले गरे ३ बर्षमा ३ अर्बभन्दा बढी ठगी, फिर्ता नगरे सरकारले कारबाही गर्ने

मेडिकल कलेजहरुले गरे ३ बर्षमा ३ अर्बभन्दा बढी ठगी, फिर्ता नगरे सरकारले कारबाही गर्ने
८ असोज, काठमाडौं नेपालीको आवाज अनलाईन न्युज डेस्क मेडिकल कलेजहरुले तीन बर्षमा ३ अर्ब भन्दा ठगी गरेका छन । कम्तिमा ३ देखि ४३ करोडसम्म ठगी भएको सरकारी अध्ययनले देखाएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा राष्ट्रिय सर्तकर्ता केन्दले मेडिकल कलेजले लिएको शुल्क छानविन गरेको हो । त्यो ठगी नेपाली विद्यार्थीबाट मात्रै भएको हो । अरु देशका विद्यार्थीबाट लिएको शुल्कबारे छानविन गरिएको ...

चितवनको राप्तिमा असोज २९ देखि राप्ति महोत्सब हुदै, प्रचण्डले उद्घाटन गर्ने (भिडीयो सहित)

चितवनको राप्तिमा असोज २९ देखि राप्ति महोत्सब हुदै, प्रचण्डले उद्घाटन गर्ने  (भिडीयो सहित)
८ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको राप्तिमा पहिलो पटक प्रथम राप्ति महोत्सब २०७६ आयोजन हुने भएको छ । महोत्सब यहि असोज २९ गते देखि कार्तिक ९ गते सम्म ११ दिन राप्ति ७, बिरेन्द्रनगरको बिरेन्द्र आदर्श बिद्यालयको जग्गामा कार्यक्रम आयोजना गरिने मंगलबार बिरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा राप्ति उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यक्रम संयोजक राज कुमार कंडेलले ...

आक्रामक बन्दै अण्डा बजार अनुगमन समिती, काठमाण्डौमा अण्डाको मुल्यो तोकीयो, अब देशैभर प्रती गोटा खुद्रा मुल्य १२ रुपैया कायम

आक्रामक बन्दै अण्डा बजार अनुगमन समिती, काठमाण्डौमा अण्डाको मुल्यो तोकीयो, अब देशैभर प्रती गोटा खुद्रा मुल्य १२ रुपैया कायम
७ असोज, काडमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क महेश पाण्डे ७ असोज, काडमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क गत भदौ ३१ गते अण्डा उत्पादक किसान र सप्लायर्सको बिशेष कार्यक्रमबाट गठित अण्डा बजार ब्यवस्थापन, अनुगमन एक्सन कमिटीले आफुलाई आक्रमक रुपमा प्रस्तुत गर्दै लगेको छ । नेपाल अण्डा उत्पादक संघले अण्डाको मुल्य तोक्ने गरेको भएतापनि त्यो नाम मात्रको भएपछि यसरी किसान र सप्लाय...

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घट्यो

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घट्यो
४ असोज, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य संविधान दिवसको अवसर पारेर २५ रुपैयाँ घटाएको छ । उपभोक्तालाई राहत दिने गरी निगमले मूल्य समायोजन गरेको हो । यसअघि १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँमा पाइने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो । यसैगरी निगमले अन्तर्राष...

अण्डाको मुल्य समायोजन गर्न सहमती, अनुगमनको लागि समिती गठन, कसैले मुल्यमा खेलवाड गरे ठाउंको ठाउं कार्वाही गरिने (भिडीयो सहित)

अण्डाको मुल्य समायोजन गर्न सहमती, अनुगमनको लागि समिती गठन, कसैले मुल्यमा खेलवाड गरे ठाउंको ठाउं कार्वाही गरिने (भिडीयो सहित)
महेश पाण्डे १ असोज, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क बिगत लामो समय देखि अण्डा संघमा भएको बिवादले चुनाव पश्चात अण्डा उत्पादक संघ र सप्लार्य बिचमा मिलन जस्तो देखिएता पनि मनमा तिक्ताका रहेकै कारण पनि र सप्लायर्समा भएको आपसी अस्वस्थ प्रतिस्पर्धाका कारण अण्डा संघको केन्द्रिय कार्यलयले तोकेको ठुलो अण्डा प्रति क्रेट फार्ममा २७० र मिडियम अण्डा प्रति क्रेट फार्ममा २३० को रेटमा का...

नेपालमै पहिलो पटक सुरु भयो अनलाईन प्रबिधि मार्फत घरमै बसेर अध्ययन गर्ने ब्यवस्था

नेपालमै पहिलो पटक सुरु भयो अनलाईन प्रबिधि मार्फत घरमै बसेर अध्ययन गर्ने ब्यवस्था
३१ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क गरिब र जेहेन्दार बिधार्थीहरुलाई लक्षित गरि समय र पैसाको बचत होस् भन्ने मनसायले बिज्हब आइटी सर्भिस प्रा.लि. ले नेपालमै पहिलोपटक घरमै बसेर अध्यन गर्न मिल्ने व्यबस्थाको साथ www.ottish.com नामको प्लेटफर्म मार्फत विभिन्न विधाका अनलाईन तयारी कक्षाहरु संचालन गरेको जानकारी दिएको छ | संस्थाका प्राबिधिक निर्देशक सन्तोष भट्टराईले हामील...

चितवनमा खैरहनी चेम्बर अफ कमर्सको सुरुवात, कर बढाउनकै लागि सरकारले बहुमत ल्याए जस्तो भयो–चेम्बर केन्द्रिय अध्यक्ष श्रेष्ठ

चितवनमा खैरहनी चेम्बर अफ कमर्सको सुरुवात, कर बढाउनकै लागि सरकारले बहुमत ल्याए जस्तो भयो–चेम्बर केन्द्रिय अध्यक्ष श्रेष्ठ
महेश पाण्डे २९ भाद्र, चितवन नेपालीको आवाज अनलाईन न्युज डेस्क चितवनको खैरहनी नगरपालीकामा शनिवार खैरहनी चेम्बर अफ कमर्सको कार्यालय उद्घाटन तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । चेम्बर अफ कमर्सको केन्द्रिय निती अनुरुप चितवनको भरतपुर पछि खैरहनीमा पनि शाखा शुरुवात गरिएको संस्थाका उपाध्यक्ष उत्तम अधिकारीले नेपालीको आवाज अनलाईनलाई जानकारी दिए । कार्यक्रमा प्रमुख अतिथी चेम्बर अफ क...

क्षेत्रीय होटल संघ सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन

क्षेत्रीय होटल संघ सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन
२२ भाद्र, सौराहा नेपालीको आवाज अनलाईन न्युज डेस्क क्षेत्रीय होटल संघ चितवन सौराहाको अध्यक्षमा दीपक भट्टराई सर्वसम्मत चयन भएका छन । संघको १८ औं साधारण सभा तथा आठौं अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । भट्टराई यस अघिको कार्यसमितिमा प्रथम उपाध्यक्ष थिए । नयाँ निर्वाचित समितिको प्रथम उपाध्यक्षमा राममणि खनाल,उपाध्यक्षमा योगेन्द्रनाथ अधिकारी,अञ्जन पाण्डे,टी...

नेपालाका बैंकहरुको साईबर शुरक्षानै कमजोर, चाईनीज ह्याकरले सजिलै निकाले करौडो रकम

नेपालाका बैंकहरुको साईबर शुरक्षानै कमजोर, चाईनीज ह्याकरले सजिलै निकाले करौडो रकम
१६ भदौ, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क नेपालमा सञ्चालनमा रहेका बैंकहरुको साईबर शुरक्षा निकै कमजोर रहेको शनिबार चाईनिज ह्याकरले सजिलै करोडौ नेपाली रुपैया निकालेको घटनाबाट प्रमाणीत भएको छ । शनिबार राति ११ बजे काठमाण्डौको दरबारमार्गमा रहेको नबिल बैंकको एटीएमबाट अस्वभाविक रुपमा पैसा झिकिएको जानकारी पाएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि महानगरीय प्रहरी परिसरक...

पहिला कम पछि पढि ब्याज बनाउने बैंकहरुलाई अर्थमन्त्रीको चेतावनी, भन्छन सुरुमा एक अंकमा तर २ महिनामै ब्याज बढाउनु ऋणीसंगको खेलवाड हो

पहिला कम पछि पढि ब्याज बनाउने बैंकहरुलाई अर्थमन्त्रीको चेतावनी, भन्छन सुरुमा एक अंकमा तर २ महिनामै ब्याज बढाउनु ऋणीसंगको खेलवाड हो
१२ भाद्र, काठमाण्डौ नेपालीको आवाज अनलाईन न्युज डेस्क अर्थमन्त्री युवराज खतिवडा बैंकहरुले शुरुमा सस्तो र दुई, तिन महिनामानै उच्च ब्याजदर बढाएको प्रति रुष्ट देखिएका छन् । बैंकहरुले शुरुमा सस्तो ब्याजदरको आश देखाउने र केही महिनाभित्र त्यसलाई बढाएर लैजाने व्यापाक गुनासो आईरहेका बेला अर्थमन्त्रीको भनाई आएको हो । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने...