भारतबाट फर्किएका थप १२ जनामा कोरोना पुष्टि
काठमाडौँ । कर्णाली प्रदेशअन्तर्गत सुर्खेतमा भारतबाट फर्किएकामध्ये थप १२ जनामा कोरोना देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित आठ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
वीरेन्द्रनगर नगरपालिका १ मा १६ वर्षीय किशोर, वडा नम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडा नम्बर ३ मा ४...







