“प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रबद्र्धन मेला” को समिक्षा कार्यक्रम सम्पन्न

“प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रबद्र्धन मेला” को समिक्षा कार्यक्रम सम्पन्न
भरतपुर/चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रबद्र्धन मेला २०७९” को प्रदर्शनी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल प्रमुख अतिथि रहनुभएको थियो । संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत ...

चितवनमा रहेको बिक्रम बाबाको महत्त्व

चितवनमा रहेको बिक्रम बाबाको महत्त्व
अजित अधिकारी चितवन । बिक्रम बाबाको मन्दिर गर्दीको उत्तर पूर्व सिमानामा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्र बिक्रम बाबाको मन्दिर रहेको छ । बिक्रम बाबाको बारे प्रश्न गर्दा, यहाँका आदिवासी थारुहरुले तीनै लोकका ठकुराइन (मालिक) भएकाले र सबै कुराहरु दिन सक्ने वा गर्न सक्ने पराक्रमी देवता भएकोले बिक्रम बाबा भनिएको भनाइ छ । बिक्रम बाबाको पुजा एक शताब्दी भन्दा पहिल्यैदेखि चलिआएको ...

सौराहामा बक्तृत्वकला : एकताकी कविता पौडेल प्रथम

सौराहामा बक्तृत्वकला : एकताकी कविता पौडेल प्रथम
रत्ननगर। चितवनको पर्यटकीय नगरी सौराहामा बुधबार लैङ्गिक समानताका लागि विज्ञान र प्रविधिको प्रयोग विषयक मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । ११३औं अन्तराष्ट्रिय नारी दिबसको अबसरमा सपना भिलेज सोसियल इम्प्याक्ट सौराहाले कार्यक्रम आयोजना गरेको हो । २२ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा एकता शिशु निकेतन रत्ननगरकी कविता पौडेल प्रथम, डेजी आव...

पत्रकार महासंघको छ दिनमा तीन भ्रमण, सात कार्यक्रम

पत्रकार महासंघको छ दिनमा तीन भ्रमण, सात कार्यक्रम
चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखाले ६ दिनको अवधिमा तीन वटा भ्रमणसँगै सात वटा कार्यक्रम सम्पन्न गरेको छ । महासंघका सदस्यका लागि काठमाण्डौं, पोखरा र गोरखा भ्रमणसँगसँगै कार्यक्रम गरिएको हो । महासंघले फागुन १८ र १९ गते काठमाण्डौं र धुलिखेलमा युवा पत्रकारहरुका लागि भ्रमणसँगै अन्तक्र्रिया कार्यक्रम गरेको हो । फागुन १९ र २० गते महिला पत्रकारका लागि पोखरा र कास्कीको धम्पुसमा ...

पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता

पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता
भक्तपुर, २४ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । नेता बस्नेत र मेयर शाहबीचको भेटवार्ता विशेष गरी १५ वटा विषयमा केन्द्रीत भएको थियो । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्ड स्थित बस्नेत निवासमा नेता बस्नेत र मेयर शाहबीच भेटवार्ता भएको हो । नेता बस्नेतलाई भेट्न मेयर शाह ग...

रत्ननगरमा संस्कृति जोगाउन होली म्यूजिक फेष्टा हुने

रत्ननगरमा संस्कृति जोगाउन होली म्यूजिक फेष्टा हुने
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा होली म्यूजिक फेष्टा सिजन ४ हुने भएको छ । रत्ननगर जुनियर जेसीजले मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले फागुन २३ गते फेष्टा आयोजना गरेको हो । रत्ननगर १ सौराहाचोक स्थित होटल गंगोत्री हाइवेमा कार्यक्रम हुने छ । आयोजकले शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । लोप हुँदै गएको फागुपर्बको...

प्रचण्ड जनताबाट बहिष्कृत नेता हून् – एमाले नेता गोकुल बास्कोटा

प्रचण्ड जनताबाट बहिष्कृत नेता हून् – एमाले नेता गोकुल बास्कोटा
रत्ननगर । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले माओवादी अध्यक्ष प्रचण्ड जनताबाट बहिस्कृत भइसकेको आरोप लगाएका छन् । चितवनको रत्ननगरमा ग्रासरुट अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनताले बहिस्कार गरेकै कारण प्रचण्डले चुवाबको बेला निर्वाचन क्षेत्र परिर्वतन गर्दै हिडेको बताए । जनताले बहिस्कार गरेकै कारण चितवनबाट गोरखा गए उनले भने अब क...

माडीमा अयोध्याका अध्येता लोकमणि पौडेलद्वारा धार्मिक क्षेत्रको अबलोकन

माडीमा अयोध्याका अध्येता लोकमणि पौडेलद्वारा धार्मिक क्षेत्रको अबलोकन
अजित अधिकारी चितवन । अयोध्याका बारेमा थप खोज अध्ययनका लागि माडी आएको अयोध्याका अध्येता लोकमणि पौडेल सहितको टोलीले आज (बुधबार) माडीको धार्मिक ऐतिहासिक स्थल पाँच पाण्डब, गोद्वकनाथ, परशुराम कुण्ड, देवसभा, मान्द्रे ढुङ्गा, तीनधारा, सहस्रधारा, स्त्री ढुङ्गा प्रस्तावित अयोध्याधाम र बैकुण्ठ लगाएतका मठ मन्दिरको स्थलगत अध्ययनसंगै अबलोकन गरेको छ । टोलीमा अयोध्याका अध्येता लोकमणि ...

रत्ननगरका विद्यालयमा एचपिभीविरुद्धको खोप अभियान सुरू

रत्ननगरका विद्यालयमा एचपिभीविरुद्धको खोप अभियान सुरू
रत्ननगर । रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २१ संस्थागत विद्यालय गरी ५० विद्यालयका ११ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान सुरू भएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सहयोगमा प्राप्त एचपिभीविरुद्धको खोप विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा रत्ननगर नगर...

असली अयोध्याका अध्येता लोकमणि पौडेल सहितको टोली माडीमा

असली अयोध्याका अध्येता लोकमणि पौडेल सहितको टोली माडीमा
अजित अधिकारी चितवन । असली अयोध्याका अध्येता एवं अनुसन्धाता लेखक तथा इतिहासकार लोकमणि पौडेल सहितको टोली आज (मंगलबार) माडी आएको छ । उक्त टोलीमा अयोध्याका अध्येता लोकमणि पौडेल, उनका कान्छा छोरा अभयमणि पौडेल, शब्द चिन्तन संघ चितवनका अध्यक्ष लोकचन्द्र अधिकारी र अयोध्याका बारेमा अध्ययन गरिरहेका कृष्णानन्द खड्का छन् । उक्त टोली माडीमा ३ दिनसम्म रहेर माडीका विभिन्न धार्मिक एवं ऐत...