शनिबारदेखि रत्ननगरमा टाेलस्तरीय नकआउट फुटबल प्रतियोगिता हुँदै
चितवन । मिलिजुलि मध्यवर्ती सामुदायिक वनकाे आयाेजनामा शनिबारदेखि रत्ननगरमा टाेलस्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु हुँने भएकाे छ । रत्ननगर-९, लालपर्सामा रहेकाे समुहकाे चाैरमा फुटबल प्रतियोगिता सुरु हुने वनका अध्यक्ष मेघनाथ पाैडेलले जानकारी दिए ।
पाैडेलले बिजयादशमी तथा शुभ दिपावलीकाे अवसरमा आयाेजित साे प्रतियोगितामा मिलिजुलि मध्यवर्ती सामुदायिक वनले समेट्ने रत्ननगर वडा न. १, ...









