पूर्वी चितवनको राप्तिमा डिब्बा ट्रकको ठक्करबाट साईकलमा सवार एक जना गम्भिर घाईते
चितवन । पूर्वी चितवनको राप्तिमा डिब्बा ट्रकको ठक्करबाट साईकलमा सवार एक जना गम्भिर घाईते भएका छन् ।
प्रहरीका अनुसार सोमबार बेलुका ०५ः१० बजेको समयमा पूर्वी चितवनको राप्ती न.पा.३ झुरझुरे स्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको ना८ख २४२३ नम्बरको डिब्बा ट्रकले बिपरित दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल चालक जिल्ला राप्ती न.पा.१२ एउरालिटार बस्ने...









