लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बि २ को पदस्थापन तथा पहिलो सम्मेलन रत्ननगरमा हुदै (भिडीयो र फोटो फिचर सहित)
महेश पाण्डे
३ भाद्र, रत्ननगर, चितवन
नेपालीको आवाज अनलाईन न्युज डेस्क
लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बि २ नेपालको आयोजनामा लायन वर्ष २०१६ ÷ २०१७ का लागी निर्वा्चित एवं मनोनित डिष्ट्रिक्ट पदाधिकारीहरुको पदस्थापन तथा पहिलो सम्मेलनको तयारी पुरा भएको चितवनको रत्ननगरमा शुक्रबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । पुर्र्वी चितवनमा रहेका १८ वटा लायन्स क्लवहरुको आतिथ्यतामा शनिवा...



