आज श्रावण १८ गते मंगलबार बाट लप्पन छप्पन सुरु (फोटो र भिडीयो फिचर सहित)
श्रावण १८, चितवन
एम.एस. मिडिया एण्ड एड्भट्राईजिङ् प्रा. लि. को ब्यानरमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन आज बेलुका ८ बजेबाट चितवनको जनप्रीय टेलिभिजन आभाष टेलिभिजनमा प्रशारण हुनेभएको छ । सञ्चारकर्मी तथा कलाकार रामु आचार्यको कथा तथा निर्देशनमा बनेको हास्य टेलिश्रृङ्खला लप्पन छप्पन पुर्णरुममा सामाजिक बिकृती, बिसङ्गतीमा केन्द्रित रहने निर्माण युनिटले जनाएको छ ।
टेलिश्रृङ्खला...


