गाविस स्तरिय चेपाङ महिला पैरवी मंच गठन
रामु आचार्य
१७ भाद्र, काउले, चितवन
नेपालीको आवाज मनोरञ्जन डेस्क
डेक नेपाल सौराहा द्वारा संचालित "चेपाङ महिला सशक्तिकरण" परियोजना अन्तर्गत चितवनको चण्डीभन्ज्यांग गाविस र काउले गाविसमा, गाविस स्तरिय चेपाङ महिला पैरवी मंच गठन भएको छ ! भदौ १६ गते चण्डीभन्ज्यांगमा र भदौ १७ गते काउलेमा कार्यक्रम सम्पन्न भएको हो ! यस अघि डेक नेपालले प्रत्यक गाविसमा पांच वटा चेपाङ महिला पैरवी मंच गठन ...


