नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्: कुनैपनि हालतमा एमालेसंग मिल्दैनौ
अजित अधिकारी चितवन । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले आँफुहरु कुनै पनि हालतमा एमालेसंग नमिल्ने बताएका छन् । माडी क्याम्पसको सभाहलमा बिहीबार नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै, नेता पाण्डेले यस्तो बताएका हुन् । उनले हामी कसैसंग पनि गठबन्धन गर्न नपर्ने र अबको पहिलो पार्टी ए...

चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु

चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु
चितवन , फाुगन २९ आगामी स्थानिय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले घर – घर अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पु¥याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो । केन्द्रीय कार्यक्रम अन्र्तगत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔं , काँग्रेसलाई जिताऔ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ । अभियानअन्र्तगत ...

फाेहाेर नउठेकाे भन्दै रत्ननगरका एक युवाले फाले उप-मेयरकाे काेठामा फाेहाेर

फाेहाेर नउठेकाे भन्दै रत्ननगरका एक युवाले फाले उप-मेयरकाे काेठामा फाेहाेर
चितवन । आफ्नाे वडामा फाेहाेर नउठेको भन्दै रत्ननगरका एक युवाले उप-मेयरकाे काेठामा फाेहाेर फालेका छन् । रत्ननगर वडा नं ४ निवासी एक युवाले आफ्नो वडामा बिगत २ महिना देखि फोहोर नउठेको भन्दै रत्ननगर नगरपालिकाकाे कार्यालयमा आक्रोश पोख्दै उप-मेयरकाे काेठामानै फाहाेर फालेका हुन् । उनले नगरमा फाेहाेर उठाउने जिम्मा लिएकाे कम्पनिमा पनि फाेहाेर फालेपछि उप मेयरकाे काेठामा पनि फाेहा...

नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु

नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु
चितवन । नारायणी नदीमा पौडी खेल्न गएका दुईजना बालकको डुबेर मृत्यु भएको छ । आज (बिहिबार) दिउसो २ बजेको समयमा भरतपुर–.३ नजिकै रहेको नारायणी नदीको किनारमा जमेको पानीमा पौडी खेल्न गएका २ जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा चितवन भरतपुर–७ बिकाशचोक बस्ने बिमल गौतमका छोरा बर्ष १० वर्षका बिदान गौतम र अर्का नाम थर नखुलेका १२ वर्षका बा...

रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन

रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन
रत्ननगर । टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत विहीवार २० हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो । विहीबार सार्वजनिक विदा परेकाले आयोजकले अपेक्षा गरेभन्दा पनि बढीले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए । समग्र चित...

रत्ननगर महोत्सव: कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न

रत्ननगर महोत्सव: कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न
महेश पाण्डे चितवन । रत्ननगर महोत्सब–२०७८ चलि रहदा बिभिन्न कार्यक्रमहरु पनि भइ रहेका छन् । जस अन्र्तगत रत्ननगर महोत्सवको आयोजना र कुखुरा ब्यवसायी मञ्च पूर्वी चितवनको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा आज (बिहिबार) कुखुरा व्यवसायमा जैविक सुरक्षा सम्बन्धी १ दिने गोष्ठी सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा रत्ननगर महोत्सबका गोष्ठी तथा सेमिन...

रत्ननगर महोत्सवमा फागुन २० गतेबाट खुल्ला भलिबल प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार

रत्ननगर महोत्सवमा फागुन २० गतेबाट खुल्ला भलिबल प्रतियोगिता, प्रथम हुनेलाई १ लाख पुरस्कार
रत्ननगर १९ फागुन । रत्ननगरको टिकौलीमा जारी रत्ननगर महोत्सव अन्तर्गत खुल्ला भलिबल प्रतियोगिता हुँदैछ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गतेबाट महोत्सव परिसरमा प्रतियोगिता हुनेछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत हुने खेलमा राष्ट्रिय स्तरका चर्चित खेलाडीहरु समेत सहभागी हुने आयोजकले जनाएको छ । महोत्सव मार्फत खेलकुदको विकास गर्ने...

सोमबारदेखि टाँडीको बसपार्कमा फुड फेष्टिबल हुँदै, हरेक साँझ कलाकारको प्रस्तुति रहने

सोमबारदेखि टाँडीको बसपार्कमा फुड फेष्टिबल हुँदै, हरेक साँझ कलाकारको प्रस्तुति रहने
चितवन । रत्ननगरको टाँडीमा रहेको बसपार्कमा भोली सोमबार देखि चौथो चिकेन एण्ड एग फुड फेष्टिबल सुरु हुने भएको छ । रत्ननगर महोत्सव अन्तर्गत टाँडीचोक र सौराहाचोकको बीचमा पर्ने बसपार्कसंगै जोडिएको ठाँउमा फेष्टिबल आयोजना गरिएको आयोजक रत्ननगर उद्योग बाणिज्य संघले आइतवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संघले फेष्टिबलको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पोल्ट्रीको राजधानी मा...

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सौराहामा स्वाकन क्लिनिकको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
महेश पाण्डे चितवन । स्वाकन क्लिनिक (राज मेडिकल) द्वारा सौराहामा आयोजना गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । सो एक दिने निशुल्क स्वास्थ्य शिविर अन्र्तगत बिशेषतः मधुमेह, उच्च रक्तचाप तथा जनरल हेल्थ चेकअप शिबिर सञ्चालन गरिएको थियो । १७३ जना सहभागी रहेको सो सिविरमा चितवन मुटु अस्पताल भरतपुरका चिकित्सक डा. सन्तोष शर्मा भुषालले सहभागी बिरामीहरुलाई स्वास...

माडीको बाँदरझुलासंगै कृषि क्षेत्रहरुमा बिधुत बिस्तारका लागि प्राधिकरणद्वारा टेण्डर आव्हान

माडीको बाँदरझुलासंगै कृषि क्षेत्रहरुमा बिधुत बिस्तारका लागि प्राधिकरणद्वारा टेण्डर आव्हान
अजित अधिकारी चितवन । माडीका सबै क्षेत्रमा बिधुत सेवा बिस्तार हुन नसक्दा जनताहरु बिधुत सेवाबाट बन्चित हुँदै आएका थिए । यो संगै बाँदरझुला लगाएतका केही भित्री क्षेत्रहरुमा बिधुत सेवा बिस्तार नहुँदा जनतालाई जिबिकोपार्जनमा समस्या भएको थियो । चनौली बिधुत बितरण शाखा केन्द्रले टेण्डर आह्वान गरेपछी बिधुत नपुगेका क्षेत्रमा रहेका नागरिकहरुले बत्ती बाल्न पाउनुका साथै उनीहरुले संचालन...