सुकुमबासीलाई लालपूर्जा दिन रत्ननगर नगरपालिका र आयोगबीच गरियो सम्झौता
रत्ननगर २८ पुस । चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच बुधबार सम्झौता गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आयोगको तर्फबाट अध्यक्ष केशब निरौला, सदस्य सचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरपालिकाको तर्फबाट मेयर नारायण वनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमि सम्बन्धी समस्...









