नेपालमा कोरोनाको स्थिती भयावह हुन सक्ने भन्दै फेरि लकडाउन गर्न विज्ञको सुझाव

नेपालमा कोरोनाको स्थिती भयावह हुन सक्ने भन्दै फेरि लकडाउन गर्न विज्ञको सुझाव
२० श्रावण, काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएको र स्थिती भयावह हुन सके भन्दै फेरि लकडाउन गर्न विज्ञहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले हाल कोरोनाको कहर झन बढि रहेकोले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर...

नेपालमा एकैदिन थपिए ४१८ संक्रमित, समुदायस्तरमा संक्रमण बढ्दै

नेपालमा एकैदिन थपिए ४१८ संक्रमित, समुदायस्तरमा संक्रमण बढ्दै
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ४१८ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ७६३७ जनाको पिसिआर परीक्षणका क्रममा ४१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । जसमा ५७३२ जना संक्रमित...

संक्रमण उच्च देखिएपछि सप्तरीको सबै नाका बन्द

संक्रमण उच्च देखिएपछि सप्तरीको सबै नाका बन्द
सप्तरी । कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आइतबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले हटिया सिल गरिएको उनले बताए । शनिबार सा...

नेपालमा थपिए ३४६ संक्रमित, थप एकसहित ५७ जनाको मृत्यु

नेपालमा थपिए ३४६ संक्रमित, थप एकसहित ५७ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ८८६१ जनाको पिसिआर परीक्षणका क्रममा ३४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ७७१ पुगेको छ । जसमा ५६७२ जना संक्रमित...

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो । चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको ...

थप ३१५ सहित कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

थप ३१५ सहित कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको ६९९३ जनाको पिसिआर परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । जसमा ५३३८ जना संक्रमित ...

हबलदारसहित बागमती प्रदेशका चार प्रहरी निलम्बित

हबलदारसहित बागमती प्रदेशका चार प्रहरी निलम्बित
काठमाडौँ । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हबल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घूस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घूस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामबालक राय यादवलाई कारबाही गरिएको थियो । निलम्ब...

काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम

काठमाडौँ उपत्यकामा कोभिड–१९ को जोखिम
काठमाडौँ । बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड–१९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्...

काठमाडौँ उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौँ उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण
काठमाडौँ । काठमाडौँ उपत्यकाका १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट शुक्रबार बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले हालसम्म काठमाड...

नेपालमा थपिए २२४ संक्रमित, थप चारसहित ५६ जनाको मृत्यु

नेपालमा थपिए २२४ संक्रमित, थप चारसहित ५६ जनाको मृत्यु
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २९ वटा प्रयोगशालामा गरिएको १० हजार ७६८ जनाको पिसिआर परीक्षणका क्रममा २२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार यससँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । जसमा ५३१६ जना...