भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउदै

भारतबाट आज कोरोना बिरुद्धको १० लाख डोज खोप आउदै
काठमाडौं । नेपालले भारतसँग खरिद गरेको कोरोना बिरुद्धको २० लाख खोपमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नामक खोप कम्पनिससँग गरिएको खरिद सम्झौता अनुसार २० लाखमध्ये १० लाख डोज खोप आज (आइतबार) काठमाडौं आइपुग्न लागेको हो । भण्डारण लगायतमा ...

अचम्मको प्राकृतिक घटना माडीमा

अचम्मको प्राकृतिक घटना माडीमा
अजित अधिकारी, चितवन । सुन्दा तपाईंहरुलाई अचम्म लाग्न सक्छ । र नलागोस् पनि कसरी यस्तै अकल्पनीय घटना माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर परुई खोलाको सिरानमा भएको छ । स्थानीयबासीहरुका अनुसार, केही दिन अगाडि आफ्नो खेतबारीमा पानी लगाउन सो स्थानमा रहेको कुलाको मुहानमा जाने क्रममा एक्कासी खोलामा पानी नदेखेपछि कुलाको मुहानदेखि दक्षिणतर्फ करिब आधा कि.मि. माथी भिषण सुख्खा पहिरो गएको र ...

माडीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने

माडीमा एक दिने निशुल्क स्वास्थ्य शिबिर हुने
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित जगन्नाथपुरीमा रहेको श्री जगन्नाथ नि.मा.बि. को प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ शिबिर हुने भएको छ । देबेन्द्रपुर बजार ब्यबस्थापन समितिको आयोजना तथा औषधी ब्यबसायी संग माडी र सफल फार्मेसीको समन्वयमा मंसिर २७ गते शनिबारका दिन सो कार्यक्रम आयोजना गर्न लागिएको बघौडा अस्पतालका स्वास्थ्यकर्मी सफल गौतमले बताए । उनका अनुसार, शिबिरमा नाक...

डा पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा

डा पौडेलको कम्मरीदेखि कोभिड कहरसम्म बजारमा
चितवन । प्राध्यापक डा कृष्णप्रसाद पौडेलद्वारा लिखित कम्मरीदेखि कोभिड कहरसम्म पुस्तक बजारमा आएको छ । हाडजोर्नी, नशा र स्वास्थ्यसम्बन्धी जानकारीमूलक यो पुस्तक आजदेखि बजारमा आएको हो । प्रत्येक व्यक्तिको जीवनमा प्रायः भइरहने हाडजोर्नी, नशा, मांसपेशी, मेरुदण्डदेखि अन्य स्वास्थ्यसम्बन्धी समस्याको जानकारी दिने उद्देश्यले यो पुस्तक बजारमा ल्याइएको हो । प्रा डा पौडेलद्वारा लिखित उक्...

यौनक्रिडामा बाधा पुगेको भन्दै दुई वर्षे बच्चालाई जिउँदै गाड्ने दम्पती पक्राउ

यौनक्रिडामा बाधा पुगेको भन्दै दुई वर्षे बच्चालाई जिउँदै गाड्ने दम्पती पक्राउ
अर्जेन्टिना- विवाहित जोडीको खुसी आफ्ना सन्तानमा रहेको हुन्छ । कुनै पनि अभिभावकले आफ्ना बच्चालाई सानो चोटपटकसमेत लागेको हेर्न सक्दैनन् । तर, अर्जेन्टिनाका एक जोडीले आफ्नै दुई वर्षको बच्चालाई जिउँदै गाडिदिएका छन् । यसो गर्नुको कारण थाहा पाएपछि त्यहाँका मानिस र प्रहरीसमेत चकित परेका छन् । घुम्नका लागि दुई वर्षीय बच्चासहित अर्जेन्टिनाको ब्युनर्स आयर्सस्थित एक समुद्री किनारमा पुगेक...

चैत १ देखि प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गरिने

चैत १ देखि प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ पूर्णरुपमा नियन्त्रण गरिने
विराटनगर- प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरूपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान सुरुवात गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ सुरु भएको सो अभियानअन्तर्गत आगामी चै...

अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज

अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज
महेश पाण्डे पोखरा । अब अन्नपुर्ण बेस क्याम्प सम्मको यात्रा अल्टिच्युड हेलिकप्टरबाट झनै सहज हुने भएको छ । पोखराबाट हेलिकप्टरमा यस अघि देखि नै अन्य हेलिकप्टर कम्पनिले अन्नपुर्ण बेस क्यम्पको यात्रा गरिरहेकोमा अल्टिच्युड हेलिकप्टरको अहिले २ वटा हेलिकप्टरनै पोखरामा आएपछि झनै सहज हुने देखिएको हो । समय हुनेहरुको लागि पद मार्ग उपयुक्त भएपनि समय अभाव हुनेहरुको लागि भने १ घण्टाको समय भ...

आज सूर्यग्रहण, के हो सूर्यग्रहण ? ग्रहणमा के गर्न हुदैन ?

आज सूर्यग्रहण, के हो सूर्यग्रहण ? ग्रहणमा के गर्न हुदैन ?
चितवन । आज (बिहिबार) सूर्यग्रहण लाग्ने दिन रहेको छ । सूर्यग्रहण नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने र १० बजेर ०१ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुने हुनाले ग्रहण अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । खास गरि सूर्य ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने भएकोले घर बाहिर ननिस्केको नै उत्तम हुने खगोल बैज्ञानिकहरुको सुझाव रहेको छ । यसैगरी फूल टिप्न, क...

घुम्न जाने होइन त सौराहा ? किन जाने र कति दिन बस्दा सबै कुरा देख्न पाइन्छ ? (फोटो फिचर)

घुम्न जाने होइन त सौराहा ? किन जाने र कति दिन बस्दा सबै कुरा देख्न पाइन्छ ? (फोटो फिचर)
महेश पाण्डे चितवन- सबैको लागि निकै सुनेको, देखेको र भोगेको ठाउँ हो सौराहा । सौराहा भन्नेबित्तिकै एकसिंगे गैँडा, हात्ती र सफारीको कुरा आइहाल्छ । तर, वास्तवमा यत्ति कुराले सौराहाको बारेमा जानकारी पुग्छ त ? हो यही प्रश्नको उत्तर दिने प्रयास हामी गर्दैछौँ तपार्ईंंलाई हामी । के हो सौराहा ? सौराहा भनेको नेपालको पर्यटकीय तेस्रो गन्तव्य हो र यसको विकास पनि यही ढंगबाट भइरहेको छ । यो...

एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्छन् सैपामका चेपाङ बालबालिका

एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्छन् सैपामका चेपाङ बालबालिका
महेश पाण्डे चितवन । एकसरो कपडा र आगो तापेरै पुसको जाडो फाल्दैछन् चितवन सैपामका चेपाङ्ग बालबालिकाहरु । चितवनको कालिका नगरपालिका वडा नं–११, सैपाम साबिक सिद्धि–३ स्थित सैपाम बाँसघारीको यो गाउँ नगर बने पनि विकासको दृष्टिले निकै पछाडि परेको छ । पुस लागेसँगै देशभर चिसोको कहर बढेसँगै यहाँका बालबालिका एकसरो कपडा र आगो तापेरै जाडो छल्न बाध्य छन् । ती बालबालिकाको अभिभावकसँग न कपड...