टर्कीसँगै फस्टाउदै कालो कुखुरा पालन ब्यवसाय, मासिक लाखौ आम्दानी गर्दै एक युवा (फोटो फिचर)

टर्कीसँगै फस्टाउदै कालो कुखुरा पालन ब्यवसाय, मासिक लाखौ आम्दानी गर्दै एक युवा (फोटो फिचर)
महेश पाण्डे चितवन । टर्कीसँगै अब कालो कुखुरा अर्थात ब्ल्याक चिकेन पालन ब्यवसाय पनि फस्टाउदै जान थालेको छ । जसबाट चितवनमा ब्यवसाय गर्ने एक युवाले मासिक लाखौ आम्दानी गर्न सफल भएका छन् । कालो कुखुरामा आइरन, भिटामीन र खनिज तत्व बढि मात्रामा पाइने भएकोले यसको माग बढ्न थालेकाले पनि ब्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएको बताउछन् हाल खैरहनी–२, सिमलघारीमा देशकै नमुना तात्रिवास पशु विका...

चितवन मेडिकल कलेज पैसा फिर्ता गर्नुको साटो बिद्यार्थी फसाउने दाउमा लागेको आरोप, सबैले होस्टल छोडे

चितवन मेडिकल कलेज पैसा फिर्ता गर्नुको साटो बिद्यार्थी फसाउने दाउमा लागेको आरोप, सबैले होस्टल छोडे
चितवन । सरकारले तोकेको भन्दा बढि रकम लिएको बिरोधमा उत्रिएका बिद्यार्थीलाई पैसा फिर्ता गर्नुको साटो बिद्यार्थीलाईनै फसाउने दाउमा चितवन मेडिकल कलेज लागेको बिद्यार्थीहरुले आरोप लगाएका छन् । शनिवार चितवन मेडिकल कलेजको भरतपुर महानगरपालिका–५ कैलाशनगर स्थित होस्टल परिसरमा सट गन भेटिएको भनि गरिएको प्रचारले पनि यसलाई पुष्टि गरेको बिद्यार्थीहरुको भनाई छ । यस अघिका वर्षहरुमा बिद्यार्थी...

सीएमसीको विद्यार्थी होस्टलमा प्रहरी तैनाथ, आफू असुरक्षित रहेको विद्यार्थी नेता प्रकाश चन्दको भनाइ

सीएमसीको विद्यार्थी होस्टलमा प्रहरी तैनाथ, आफू असुरक्षित रहेको विद्यार्थी नेता प्रकाश चन्दको भनाइ
चितवन । बढी शुल्क लिएको आरोपमा संघर्ष समिति नै बनाएर आन्दोलन गदैृ आएका नेत्रविक्राम चन्द विप्लवका छोरा प्रकाश चन्द आफू आन्दोलनको संयोजक रहेका कारण असुरक्षित रहेको बताएका छन् । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज)को भरतपुर ५ मा रहेको होस्टेलमा अहिले प्रहरी तैनाथ गरिएको छ । सो होस्टलमा एमबीबीएसको अन्तिम सेमिस्टार सकाएका नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन...

क्यान्सर अस्पतालमा आजदेखि विस्तारित स्वास्थ्य सेवा सुरु

क्यान्सर अस्पतालमा आजदेखि विस्तारित स्वास्थ्य सेवा सुरु
चितवन । क्यान्सर रोगको उपचार गर्न चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, यज्ञपुरी आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यस अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा सुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन् । अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर बिरामीले चर्को शुल्क...

डा केसीको माग पूरा गर्न आग्रह, केसीद्वारा अनशन स्थगित

डा केसीको माग पूरा गर्न आग्रह, केसीद्वारा अनशन स्थगित
काठमाडौँ । स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि प्राडा गोविन्द केसीले राखेको माग सरकारले पूरा गर्नुपर्ने कार्यक्रमका वक्ताहरूले बताएका छन् । आज काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरुले मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने गरेकामा आपत्ति जनाउँदै बढी शुल्क फिर्ता गर्नुपर्नेमा जोड दिए । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा...

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु

नेपालमा नसर्ने रोगबाट ६६ प्रतिशत मानिसको मृत्यु
काठमाडौँ । नेपालमा ६६ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ । विश्वमा भने ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको बताइएको छ । आरामदायी निद्रा अभाव, नकारात्मक सोच, सन्तुलित खानाको अभाव, धुम्रपान र मध्यपानको बढ्दो प्रयोगका कारण विश्वमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको प्रदेश नं ३ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको ...

डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै
काठमाडौं । सात दिनदेखि डडेल्धुरामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै, “डा केसीको ब्लड प्रेसर घट्न थालेको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको छ । अस्पतालमा थप उपचारका लागि आवश्यक पर्ने आईसीयू सेवा, एबीजी स...

भरतपुर अस्पतालमा पोषण पुनःस्थापना गृह सञ्चालनमा कठिनाईं

भरतपुर अस्पतालमा पोषण पुनःस्थापना गृह सञ्चालनमा कठिनाईं
– नारायण अधिकारी चितवन । भरतपुर अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह बजेटको अभावमा सञ्चालनमा कठिनाई भएको छ । साउन यता त्यहाँ कार्यरत– ९ जना कर्मचारीले तलब पाउन सकेका छैनन् भने उनीहरुले नै खर्च गरेर बिरामीको हेरचाह गर्दै आएका छन् । गृहकी संयोजक छमकला काफ्लेका अनुसार गृहमा संयोजक बाहेक चार जना स्टाफ नर्स र चारजना सरसफाइ एवं भान्छाका कर्मचारी रहेका छन् । गृह सञ्चालन गर्न कर...

अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा, अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने

अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा, अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने
अण्डा खानु स्वास्थ्यको लागि फाईदै फाईदा भएको डाक्टरहरु बताउछन् । बरु अण्डा अण्डा खादा नमोटाईने बरु उल्टै ओजन घट्ने उनिहरुको तर्क छ । मानव स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार जरुरी हुन्छ । त्यसका लागि मानिसले सबै खानेकुरा मिलाएर खानुपर्छ । अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन,...

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दै चाउमिन उत्पादक, कारर्वाही गर्छौ–अनुगमन तथा नगर उप–प्रमुख बिमला दुवाडी
महेश पाण्डे चितवन । चाउमिन उत्पादकहरुले उपभोक्तहरुको स्वास्थ्यमा खेलवाड गर्ने गरेको पार्ईएको छ । जिब्रोको स्वादका कारणले गर्दा अहिले मानीसको दैनिक उपभोग्य बस्तुनै चाउमिन र मम बनि सकेको छ । तर यसैको फाईदा उठाउदै चाउमिन उत्पादक कम्पनिले उत्पादन मिति र समाप्ती मिति समेत नराखी मात्र ब्यापारीक फाईदाकालागि चाउमिन उत्पादन गरि बिक्रि बितरण गरिरहेको पाईएको हो । हामीले बजारमा चाउमिन भने...