चिनले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदान दिने

चिनले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदान दिने
रासस काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख मात्रा कोरोना खोप अनुदानस्वरुप दिने भएको छ । शुक्रबार प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवासँग अपराह्न भएको शिष्टाचार भेटमा नेपालका लागि चीनकी राजदूत हउ यान्छीले चीन सरकारको हालैको उक्त निर्णयबारे जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले ...

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?

रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिकालाई भेरोसिल खोप लगाइदै, अरु कसलाई लगाइदैछ ?
महेश पाण्डे चितवन । रत्ननगरमा श्रावण १ गते देखि ५५ वर्ष माथिका उमेर समूहलाई भेरोसिल खोप लगाइने भएको छ । नेपाल सरकारले चाइनाबाट ल्याएको भेरोसिल नामक खोप ५५ वर्ष उमेर समूह र त्यो भन्दा माथिका उमेर समूहलाई क्रमशः लाउदै जाने निर्णय गरेसँगै रत्ननगर नगरपालिकाले पनि श्रावण १ देखि ५ गते सम्म खोप लगाउने भएको हो । रत्ननगर नगरापलिकाका कार्यकारी अधिकृत शिशिर पौडेलद्धारा जारी सुचनामा न...

विहीवारदेखि रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने

विहीवारदेखि रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य परीक्षण गर्ने
चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ । आज (विहीवार) देखि ८० बर्ष माथीका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले नगर भित्र ८० बर्ष माथीका करिब एक हजार जना ज्येष्ठ नागरिक रहेको बताउदै रत्ननगर...

कसले गर्‍यो रत्ननगरमा खोपको चरम दुरुपयोग ? अधिकांश ६२ वर्ष तलका, पहुचका आधारमा खोप

कसले गर्‍यो रत्ननगरमा खोपको चरम दुरुपयोग ? अधिकांश ६२ वर्ष तलका, पहुचका आधारमा खोप
महेश पाण्डे चितवन । नेपाल सरकारले गत जेठ २५, २६ र २७ गते देशैभरका ६२ वर्ष देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकसँगै छुटेका स्वास्थ्यकर्मी, शुरक्षाकर्मी र पत्रकारलाई पनि कोरोना भाइरस बिरुद्धको भेरोसिल नामक खोप लगाउने निर्णय गर्‍यो । सो निर्णयसँगै रत्ननगर नगरपालिकाले पनि आफ्नो खोप अभियान चलाएको थियो । तर यस अभियानमा तोकिएको लक्षित समूहभन्दा बाहिरकानै बढि परे जसको कारण थिय...

एक्सपर्टले बाड्याे चितवन, मकवानपुर, नवलपुरका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सट्रेटर

एक्सपर्टले बाड्याे चितवन, मकवानपुर, नवलपुरका स्वास्थ्य संस्थालाई अक्सिजन कन्सट्रेटर
चितवन, असार ९– शैक्षिक परामर्श सेवा दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले जस्तोसुकै विपद्को बेला सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ । बाढी, पहिरो होस् या महाभूकम्प हरेक विपद्मा हातेमालो गर्दै पीडितको घाउमा मलम लगाउँदै आइरहेको छ । यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालमा अक्सिजनको हाहाकार भइरहँदा एक्सपर्टले ...

नारायणी नदिको बाढीमा दाउरा टिप्नेको भिडियो कथा

नारायणी नदिको बाढीमा दाउरा टिप्नेको भिडियो कथा
महेश पाण्डे चितवन । जब जब नारायणी नदिमा बाढी आउछ तब उनिहरु त्यसले बगाएर ल्याउने दाउरा टिप्न ज्याननै जोखिममा पारेर खट्छन् । उनिहरुलाई थाहा छ यो जोखिमपूर्ण छ तरपनि उनिहरु ज्याननै जोखिममा पारेर भएपनि दाउरा टिप्ने काम गरि रहन्छन् । यसरी जम्मा पारिएको दाउरा धेरैनै संकलित पनि हुने गर्दछ । जसलाई उनिहरुले यसरी गाडीमा हालेर आफ्नो ठाँउमा लाने गर्दछन् । त्यसरी संकलन गरिएको केहि द...

विपन्न बस्तिमा खाद्यान्नको अभाव हुन नदिन सिआरसी नेपाल र नेवाज मल्टिप्रपोज सोसाइटीको सहयोग

विपन्न बस्तिमा खाद्यान्नको अभाव हुन नदिन सिआरसी नेपाल र नेवाज मल्टिप्रपोज सोसाइटीको सहयोग
चितवन । विपन्न बस्तिमा खाद्यान्नको अभाव हुन नदिन सिआरसी नेपाल र नेवाज मल्टिप्रपोज सोसाइटीले खाद्यान्न तथा नगद सहयोग अभियानलाई तिब्र पार्दै लगेको छ । सोही क्रममा सो संस्थाले पूर्वी चितवनमा रहेका बिभिन्न स्थानमा रहेका विपन्न वस्तीहरूमा शनिवार खाद्यान्न र नगद सहयोग गरेको छ । कोरोना कहरका कारण छाँक टार्न समस्यामा परेका एकल महिला, सुत्केरी महिला, वृद्धवृद्धा, अपाङ्ग, रिक्सा चालक र...

कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङलाई सपना भिलेजको १२ लाख बराबरको खाद्यान्न सहयोग

कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङलाई सपना भिलेजको १२ लाख बराबरको खाद्यान्न सहयोग
चितवन । कोरोना मारमा परेका ईच्छाकामनाका चेपाङ समुदायलाई सपना भिलेजले १२ लाख बराबरको खाद्यान्न सहयोग गरेको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरमा समस्यामा परेका ईच्छाकामना गाउँपालिका वडा नम्बर १ मा रहेको चेपाङ वस्तीलाई मध्यनजर शुक्रबार सपना भिलेज सोसियल इम्ज्याक्टले करिब १२ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । जुन व्यक्तिहरू फ्याक्ट्रि कलकारखानाहरू ...

रत्ननगरमा १४०५ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप

रत्ननगरमा १४०५ जनाले लगाए कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप
महेश पाण्डे चितवन । रत्ननगरमा १४०५ जनाले कोरोना भाइरस बिरुद्धको भेरोसिल खोप लगाएका छन् । रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलका अनुसार रत्ननगर नगरपालिकाका १६ वटै वडामा रहेका ६२ वर्षदेखि ६४ वर्षसम्मका उमेर समूहलाई जेठ २५, २६ र २७ गते कोरोना बिरुद्धको पहिलो मात्राको भेरोसिल खोप १४०५ जनालाई लगाइएको जानकारी दिए । उनले खोप लगाउने मध्ये ७३५ जना पुरुष र ६६९ जना मह...

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा

केहि खुकुलो गरि चितवनमा थपियो असार ३ गतेसम्म निषेधाज्ञा
चितवन । चितवनमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो गरि असार ३ गतेसम्मको लागि थपिएको छ । यस अघि थपिएको लक डाउनको समय सिमा भोलि जेठ २७ गते सकिदैछ । सोहि कुरालाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा एक साताको लागि थपेको हो । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ सम्म लम्बिएको छ । चितवन प्रशासनले थपेको यो निषेधाज्ञामा ...