भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला

भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला
चितवन । भरतपुर अस्पतालको भर्‍याङ मुनी बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज (बिहिबार) दिउँसो २ः३० बजेको समयमा भरतपुर अस्पतालको सि ब्लकको भर्याङ मुनी १/२ दिनको जस्तो देखिने नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो । फेला परेको शिशु बालिका रहेको र उनको सोही अस्पतालको एनआईसियुमा राखी उपचार भई रहेको प्रहरीले जनाएको छ । अहिले त...

मुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो, यातायात अबरुद्ध

मुग्लिन नारायणगढ सडक खण्डमा सुख्खा पहिरो, यातायात अबरुद्ध
चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा गएको सुख्खा पहिरोका कारण अहिले यातायात अबरुद्ध भएको छ । आज (शनिवार) बिहान ११ः३५ बजेको समयमा ईच्छाकामना गाउँपालिका वडा नं . ६ चारकिलो स्थित मुग्लिन नारायणगढ सडक खण्डमा माथिबाट सुखा पहिरो झर्दा बाटो दुबै तर्फी अबरोध भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार सुख्खा पहिरो गएको ठाउँमा बाटो खुलाउनको लागी सडक बिभागसँग समन्वय भई रहेको ।

४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई अर्किडले नगद रु. १ लाख पुरस्कार दिने

४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई अर्किडले नगद रु. १ लाख पुरस्कार दिने
भरतपुर, चितवन । भरतपुर-१०, हाकिमचोक स्थित अर्किड स्कूलबाट १०५ जना विद्यार्थीहरु यस वर्ष एस इ इ परीक्षामा सम्मिलित हुँदैछन्। जसमध्ये जतिजना विद्यार्थीहरुले एस इ इ परीक्षाको नतिजामा ४ जिपिए प्राप्त गर्छन्, ती मध्ये प्रत्येक विद्यार्थीले जनही रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । विद्यालय तहमा यति ठूलो धनराशि सहितको पुरस्कार संभवत नेपालमै पहिलो भएको स्कुलका सह-प्राचार्य ओमराज...

भरतपुर अस्पतालका मेसु डा.कृष्ण पौडेल प्रबल जनसेवाश्री पदकबाट विभूषित

भरतपुर अस्पतालका मेसु डा.कृष्ण पौडेल प्रबल जनसेवाश्री पदकबाट विभूषित
चितवन । चितवनका वरिष्ठ हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ तथा भरतपुर अस्पतालका मेसु डा.कृष्ण पौडेल प्रबल जनसेवाश्री पदकबाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रको गौरव एंवम नेपाली जनताको हित अभिबृद्धिमा गरेको योगदानको उच्च मुल्याङ्न गर्दै चतुर्थ श्रेणीको सो पदकबाट डा.पौडेललाई विभूषित गरेकी हुन । राष्ट्रपति भवन शीतल निवासमा आज (बिहीवार) राष्ट्रपति भ...

अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह

अहिले गठबन्धनलाई तल माथी गर्न मिल्दैन त्यसैले भरतपुर माओवादीलाई: कांग्रेस नेता सिंह
आशिष अधिकारी भरतपुर । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान जोगाउनको लागि गठबन्धन गरिएको हुनाले भरतपुर माहानगर माओबादिलाइ दिन सकिने संकेत गरेका छन । बिहिवार भरतपुर बिमानस्थलमा प्रत्रकारहरु सग कुराकानी गर्दै सिंहले अहिलेको अबस्थामा गठबन्धनमा तल माथी गर्न नमिल्ने हुँदा भरतपुर माओवादीलाई दिन सक्ने तर्फ पार्टी अगाडि बढेको बताए । गठबन्धन भित्रका सबै दलहरु चुना...

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु

चितवनमा कोरोना संक्रमण बढ्दो, एकैदिन २१२ संक्रमित थपिए, दुईको मृत्यु
चितवन । चितवनमा कोरोना संक्रमणको दर बढ्दै गएको पाइएको छ । सोमबार मात्रै चितवनमा एकैदिन २१२ जना संक्रमित थपिएका छन् । अहिले हरेक दिन जसो चितवनमा दैनिक कोरोना संक्रमण दर बढेसँगै चितवनका अस्पतालहरुमा कोरोनाको चाप बढेको पाइएको छ । सोमबार थपिएका २१२ जना संक्रमितको हाल चितवनमा विभिन्न अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । जसमध्ये आईसीयूमा ८० जना, भेन्टि...

चिप्लिएर नहरमा खसेका विवेकलाई बचाउन खाजे, तर अंकित आफु पनि अस्ताए

चिप्लिएर नहरमा खसेका विवेकलाई बचाउन खाजे, तर अंकित आफु पनि अस्ताए
चितवन । कहिले काँही सामान्य लाग्ने ठाउँले मृत्यु कुरेर बसेको हुन्छ भन्ने उदाहरण हो यो । यो घटना हो भरतपुर, चितवनको । जसमा चिप्लिएर नहरमा खसेका साथी विवेकलाई बचाउन खोज्दा तर अंकित आफु पनि अस्ताएका छन् । बुधवार दिउँसो ३ः५५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.—२ क्षेत्रपुरमा रहेको नहरमा डुबी २ जना वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्माको मृत्यु भएको प्रहरीले जनाएक...

भरतपुरमा फलाम बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु, तिन घाइते

भरतपुरमा फलाम बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु, तिन घाइते
चितवन । भरतपुरमा फलाम बोकेका ट्रकले स्कुटरलाई ठक्कर दिदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज (आइतबार) दिउसो ०२ः५५ बजेको समयमा भरतपुर म.न.पा—१, आँपटारी स्थित पानी ट्याङकी ओरालोमा फलाम बोकेर नारायणगढबाट लम्जुङतर्फ गईरहेको ग१ख ९७५६ नम्बरको ट्रकले बिपरीत दिशाबाट आईरहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३...

सामाजिक काममा एक्सपर्टको हातः भरतपुर अस्पताललाई दियो ४ लाखको अक्सिजन सहितको सिलिण्डर

सामाजिक काममा एक्सपर्टको हातः भरतपुर अस्पताललाई दियो ४ लाखको अक्सिजन सहितको सिलिण्डर
चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सहयोग गरेको छ । आइतबार अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरन पौडेलले सो अक्सिजन अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिव...

चितवनमा राजावादीहरुको बिशाल जुलुस, ‘गणतन्त्र मुर्दावाद’ भन्दै ‘जय देश, जय नरेश’ को नारा गुञ्जीयो

चितवनमा राजावादीहरुको बिशाल जुलुस, ‘गणतन्त्र मुर्दावाद’ भन्दै ‘जय देश, जय नरेश’ को नारा गुञ्जीयो
चितवन । चितवनमा राजावादीहरुले बिशाल जुलुस निकालेका छन् । आज (शनिवार) भरतपुरमा राजावादीहरुले मोटरसाइकल र गाडी सहितको बिशाल जुलुस निकालेका हुन् । राष्ट्रबादी चितवन समाजको नेतृत्वमा आजको सो जुलुस निस्किएको थियो । भरतपुरको केन्द्रिय बसपार्कबाट सुरु भएको सो जुलुस हाकिमचोक,चौविसकोठी,लायन्सचोक,पुल्चोक आँपटारी हुँदै पुनः केन्द्रिय बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई रा...