धनिलाई धनि र गरिबलाई गरिब बनाउने केन्द्रिय कार्यनितिलाई हेरफेर गर्‍यौ: मेयर वन

धनिलाई धनि र गरिबलाई गरिब बनाउने केन्द्रिय कार्यनितिलाई हेरफेर गर्‍यौ: मेयर वन
महेश पाण्डे चितवन । रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले धनिलाई धनि र गरिबलाई गरिब बनाउने केन्द्रिय कार्यनितिलाई हेरफेर गरिएको जानकारी दिएका छन् । शनिवार रत्तनगर नगरपालिकामा आयोजित बैशाख १० गते सम्पन्न नगरपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनलाई सम्मोबधन गर्दै मेयर वनले भूमिहिन सुकुम्वासी र अव्यवस्थित वसोवासी व्यवस्थापन सम्बन्धि केन्द्रिय कार्यविधिमा सामान्य हेरहे...

रत्ननगरको विशेष नगर सभा: विधेयक, नियमावली र कार्यविधि पारित

रत्ननगरको विशेष नगर सभा: विधेयक, नियमावली र कार्यविधि पारित
चितवन । रत्ननगर नगरपालिकाको शुक्रवार सम्पन्न विशेष नगर सभाले तीन महत्वपूर्ण विधेयक,नियमावली र कार्यविधि पारित गरेको छ । विशेष नगर सभा गरी सो नगरपालिकाले भूमिहीन दलीत,भूमिहिन सुकुमबासी र अव्यवस्थितलाई लालपूर्जा वितरणको लागि अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि पारित गरेको हो । भूमिहीन दलीत र भूमिहीन सुकुमबासी बाहेक अव्यवस्थित बसोबासीलाई लालपूर्जा उपलब्ध गराउने विषयमा सो नगर...

चितवनमा कोरोना कहर बढ्दो, बिहिबार मात्रै ३२ जना संक्रमित थपिए

चितवनमा कोरोना कहर बढ्दो, बिहिबार मात्रै ३२ जना संक्रमित थपिए
चितवन । चितवनमा दिनप्रतिदिन कोरोना कहर बढ्दै गएको छ । चितवनमा विगत २४ घण्टामा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । नयाँ संक्रमित मध्ये २८ जना भरतपुर महानगरपालिका, दुई जना कालिका नगरपालिका, एक जना खैरहनी र १ जना रत्ननगरका रहेका छन् । बिहिबार थमिएका ३२ कोरोना संक्रमितसँगै चितवनमा जम्मा संक्रमितको संख्या सात हजार १८१ जना पुगेको ...

नेपाली मौलिक भजन “जाने बेला भगवान” सार्वजनिक (भिडियो सहित)

नेपाली मौलिक भजन “जाने बेला भगवान” सार्वजनिक (भिडियो सहित)
चितवन । नेपाली मौलिक लोक भजन “जाने बेला भगवान आऊ है लिनलाई” सार्बजनिक गरिएको छ । चितवनको शुक्रनगरमा स्थायी बसोबास गर्नुहुने ऋषि तिवारीको शब्द संगीत तथा स्वरमा गित तयार भएको छ भने उनलाई स्वरमा किशोर तिवारी, रन्जु काफ्ले तिवारी तथा वाल गायक आर्यमिक तिवारीले साथ दिएका छन् । गीतमा किशोर तिवारीले संगीत संयोजन गरेका हुन् । चितवनको भरतपुरमा रहेको ए टु स्टुडियोमा रेकर्ड भएको गितको म्...

अष्ट्रेलियाको बसाईलाई बिटमार्दै क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोले सचितले

अष्ट्रेलियाको बसाईलाई बिटमार्दै क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोले सचितले
महेश पाण्डे चितवन । धेरै नेपालीको सपना हुन्छ अष्ट्रेलिया जाउँ र उतै सेटल बनौं । तर सबैको चाहाना त्यहिमात्रै हुन्छ भन्ने कुरालाई गलत साबित गरिदिएका छन् चितवन रत्ननगरका युवा सचित राज जोशीले । करिब २ वर्षको अष्ट्रेलिया बसाईलाई बिटमादै जोशीले क्यालिभर सुजको आउटलेट बन्स फुटवेयर खोलेका छन् रत्ननगरमा । पूर्वी चितवनको सौराहाचोकमा रहेको गंगाप्लाजाबाट १५० मिटर उत्तरतर्फ खोलिएको सो फ...

नेविसंघको ५२औं स्थापना दिवस रत्ननगरमा पनि मनाइयो

नेविसंघको ५२औं स्थापना दिवस रत्ननगरमा पनि मनाइयो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननरमा नेविसंघको ५२औं स्थापना दिवस मनाइएको छ । रत्ननगर—१, सौराहाचोकमा नेपाल विद्यार्थी संघ क्षेत्र नं ख को आयोजनामा ५२औं स्थापना दिवस लेखिएको केक काटेर तथा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस चितवनकी जिल्ला प्रवक्ता निता ढकाल रहेकी थिइन । उनले नेविसंघ नेपाली कांग्रेसको बिद्यार्थीसँग सम्ब...

रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सम्पन्न

रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सम्पन्न
चितवन । रत्ननगर जेसीजको आयोजनामा एक दिने उत्प्रेरणात्मक तालिम सोमबार सम्पन्न भएको छ । हामी उठ्ने छौ खुशिको साथमा भन्ने बिसयमा नेपाल जेसीजले प्रदान गर्ने मास्टर टट लिग्नु भएका क्वेस्ट मोडल कलेजका प्रचार्य जगदिश चन्द्र शर्मा प्रक्षिक रहनु भएको उक्त कार्यक्रममा नेपाल जेसीज बर्ष २०२१ का रास्ट्रीय अध्यक्ष सिनेटर अरुनेस्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । रत्ननगर जेसीजका लोम इडि...

माडीका २ स्थानमा नबनिर्मित प्रहरी भबनको उद्धघाटन

माडीका २ स्थानमा नबनिर्मित प्रहरी भबनको उद्धघाटन
अजित अधिकारी चितवन । माडीका २ स्थानमा सोमबार नबनिर्मित प्रहरी भबनको उद्धघाटन गरिएको छ । बागमती प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट प्रतिभबन १ करोड ६३ लाख ६२ हजार रुपैयाँको लागतमा भबन निर्माण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले माडी ९ स्थित कृष्णनगर अयोध्याधाम निर्माण स्थल नजिकै रहेक...

लुम्बिनी जनरल बीमा कम्पनी लिमिटेडको ४९ औं शाखा टाँडीमा शुभारम्भ

लुम्बिनी जनरल बीमा कम्पनी लिमिटेडको ४९ औं शाखा टाँडीमा शुभारम्भ
महेश पाण्डे चितवन । पूर्वी चितवनको टाँडीमा लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि कम्पनिको ४९ औं शाखा शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमका बिच रत्ननगर उद्योग वाण्ज्यि संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले र कम्पनिका सञ्चालक उमेश रेग्मीले साे शाखाको संयुक्तरूपमा उद्घाटन गरे । उद्घाटन पछि बोल्दै श्रेष्ठले लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि लिमिटेडले आफ्नो ४९ औं शाखा उद्धघाटन गरेको...

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी

चितवनमा पनि कोरोना कहर बढ्दै, सावधानी नअपनाउँदा जटिल अवस्था आउने चिकित्सकको चेतावनी
नारायण अधिकारी चितवन । चितवन जिल्लामा पनि कोरोनाको कहर बढ्दै गएको छ । तर जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् । सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक...