म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड
अजित अधिकारी
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकासमा धेरै काम गर्न बाँकी रहेको बताएका छन । आज माडीको बसन्तपुरमा वाई.सि.एल. नेपालले आयोजना गरेको माडी नगर भेला एवम जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
बिगत लामो समयदेखि माडीबासीहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका समस्या संगसंगै प्रताडित भएर...









