माडीको पुष्पमदन बाटिकाको सहरी बिकास तथा भबन निर्माण कार्यालय प्रमुखद्वारा अबलोकन
अजित अधिकारी चितवन । माडी नगरपालिका ६ स्थित लक्ष्मी निवासमा रहेको पर्यटकिय आकर्षणका रूपमा परिचित पुष्पमदन बाटिकामा सहरी बिकास तथा भवन निर्माण कार्यालय प्रमुख ई. संजय पाण्डे लगाएतको टोलीले बिहीबार पुष्पमदन बाटिकाको स्थलगत अबलोकन गरेको छ ।
प्रदेश सरकारले गत बर्ष यस क्षेत्रको बिकासको लागि एक करोड बजेट बिनियोजन गरेको थियो । यसैगरी यस बर्ष प्रदेश सरकारले ४० लाख रकम बिनियोजन गर...








