चितवनमा आध्यात्मिक ज्ञानको रुपमा परिचित शब्द चिन्तन संघ

चितवनमा आध्यात्मिक ज्ञानको रुपमा परिचित शब्द चिन्तन संघ
अजित अधिकारी चितवन । चितवनमा पछिल्लो समय ज्ञानको रुपमा परिचित थलोका रूपमा शब्द चिन्तन संघ रहेको छ । बि.सं. २०३१ सालमा चितवनको भरतपुर महानगरपालिका १२ मा स्थापित रहेको यस संस्थाले विशेषगरि हिन्दु धर्मको संरक्षण तथा सम्बर्द्धनमा महत्वोपुर्ण भुमिका खेल्दै आएको छ । धार्मिक ऐतिहासिक महत्वका रुपमा समेत प्रचुर सम्भावनाका रुपमा परिचित यस संस्था धार्मिक परम्परा एबम रितिरिवाज धर्म ...

माडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

माडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
अजित अधिकारी चितवन । माडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा माडी नगरपालिका ३ बस्ने बर्ष ५२ का नेमवा भन्ने धुपल महतो रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, महतो केहि दिन अगाडि ७ बर्षिया बालिका बलात्कार गरी फरार भएका थिए । फरार पश्चात् पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आज बालिका बलात्कार गर्ने महतोलाई पक्राउ गरेको ह...

माडीमा नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिद्वारा मंगलबारदेखि सचेतना कार्यक्रम सुरु

माडीमा नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिद्वारा मंगलबारदेखि सचेतना कार्यक्रम सुरु
अजित अधिकारी चितवन । बिश्वब्यापी रुपमा फैलिएको महामारीको रुपमा रहेको कोभिड १९ रोकथाम र न्यूनीकरणका लागि मंगलबारदेखि सचेतना कार्यक्रम सुरु भएको छ । बिहान ७ बजेदेखि नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीले माडीका मुख्य मुख्य बजारमा सचेतना कार्यक्रम संचालन गरेको हो । सो सचेतना अभियानमा माडी नगर उप प्रमुख ताराकुमारी काजी महतो, ईलाका प्रहरी कार्यालय माडीका प्रमु...

कोरोना रोकथाम तथा नियन्त्रणका लागि माडीमा सचेतना कार्यक्रम मंगलबार देखि सुरु हुँदै

कोरोना रोकथाम तथा नियन्त्रणका लागि माडीमा सचेतना कार्यक्रम मंगलबार देखि सुरु हुँदै
अजित अधिकारी चितवन । बिश्वब्यापी रुपमा फैलिएको महामारीको रुपमा रहेको कोभिड १९ रोकथाम र न्यूनीकरणका लागि भोली मंगलबार बिहान ७ बजेदेखि नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीले माडीका मुख्य मुख्य बजारमा सचेतना कार्यक्रम संचालन गर्ने भएको छ । सुरक्षाकर्मीहरुद्वारा घर बाहिर अति आवश्यक कामले निस्कनै परे मास्क लगाउन अनुरोध गर्ने र एकआपसमा सामाजिक दुरी कायम ग...

माडीका २ स्थानमा नबनिर्मित प्रहरी भबनको उद्धघाटन

माडीका २ स्थानमा नबनिर्मित प्रहरी भबनको उद्धघाटन
अजित अधिकारी चितवन । माडीका २ स्थानमा सोमबार नबनिर्मित प्रहरी भबनको उद्धघाटन गरिएको छ । बागमती प्रदेश सरकार अन्तरगत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट प्रतिभबन १ करोड ६३ लाख ६२ हजार रुपैयाँको लागतमा भबन निर्माण गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले माडी ९ स्थित कृष्णनगर अयोध्याधाम निर्माण स्थल नजिकै रहेक...

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकासमा धेरै काम गर्न बाँकी रहेको बताएका छन । आज माडीको बसन्तपुरमा वाई.सि.एल. नेपालले आयोजना गरेको माडी नगर भेला एवम जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बिगत लामो समयदेखि माडीबासीहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका समस्या संगसंगै प्रताडित भएर...

माडीमा दिनप्रतिदिन दुर्घटना बढिरहदा के गर्दै छ प्रहरी र स्थानीय सरकार ?

माडीमा दिनप्रतिदिन दुर्घटना बढिरहदा के गर्दै छ प्रहरी र स्थानीय सरकार ?
अजित अधिकारी चितवन । माडीमा दिनप्रतिदिन बढिरहेको सवारी दुर्घटनाको क्रमले जनमानसमा त्रास छाएको छ । सडकमा पैदल यात्रा गर्दा होस् । या सवारी साधन चढ्दा या चलाउदा कहाँ कतिबेला के हुन्छ । भन्न नसकिने अवस्था अहिले माडीमा देखिएको छ । गत आर्थिक बर्षको तथ्यांक अनुसार, ३० वटा भन्दा बढी दुर्घटना भएको र दुर्घटनामा परि ११ जनाले ज्यान गुमाएको तथ्यांकमा उल्लेख छ । भने अन्य अङ्गभङ्ग भइ अपा...

साबिक अयोध्यापुरी माडी सम्पर्क समाज भरतपुरको प्रथम साधारण सभा सम्पन्न

साबिक अयोध्यापुरी माडी सम्पर्क समाज भरतपुरको प्रथम साधारण सभा सम्पन्न
अजित अधिकारी चितवन । साबिक अयोध्यापुरी माडी सम्पर्क समाज भरतपुरको प्रथम साधारण सभा तथा बनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा १५० जना संस्थामा कार्यरत पदाधिकारीहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा लोक राज सापकोटाले स्वागत मन्तव्य राखेका थिए । भने पोषराज पौडेलले मन्तब्य राखेका थिए । शनिबार भएको सो कार्यक्रममा आगामी दिन...

माडीमा अबैध रुपमा बिक्रीका लागि तयार पारिएको गाँजा सहित एक जना पक्राउ

माडीमा अबैध रुपमा बिक्रीका लागि तयार पारिएको गाँजा सहित एक जना पक्राउ
अजित अधिकारी चितवन । माडीमा अबैध रुपमा गाँजा बिक्री वितरण गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका - ५ रमाइलो डाँडा बस्ने वर्ष ५० का बिष्णु कुमार दराई रहेको प्रहरीले जनाएको छ । उनी हिजो साँझ बुधबार पक्राउ परेका हुन । दराईलाई बिक्रीका लागि तयार पारि राखिएको ५० पाेका (करिब ११ सय ग्राम) गाँजा सहित नियन्त्रणमा लिइएकाे हो । निजलाई कानुनी...

माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने

माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने
अजित अधिकारी चितवन । माडीको अयोध्यापुरीमा रामनवमीका दिन रथयात्रा सहित राम र सीताको मूर्ति स्थापना गरिने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार बसन्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, रथ यात्रा सहित मूर्ति स्थापना गर्न र रामनवमी मेला आयोजना गर्ने विषयमा समेत छलफल भएको जनाएका छन । उनका अनुसार, आगामी बैशाख ९ गतेका दिन राम नवमीको दिन पारेर अयोध्यापुर...