माडीमा बलेरो र मोटरसाईकल ठाेक्किदा मोटरसाईकल चालक घाइते

माडीमा बलेरो र मोटरसाईकल ठाेक्किदा मोटरसाईकल चालक घाइते
अजित अधिकारी चितवन । माडीमा बोलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक घाइते भएका छन । माडीबाट भरतपुर तर्फ जाँदै गरेको ना ४ च ७९५५ नं. को बलेरोले सेरुवा हुँदै हाईवे रोडतर्फ आउँदै गरेको ना ४६ प ८६२८ नं.को मोटरसाईकललाई सेरुवा चोकमा दिउसो २ बजेको समयमा ठक्कर दिँदा मोटरसाईकल चालक घाइते भएका छन । घाइते हुनेमा भ.म.न.पा.१७ वनगाई बस्ने बर्ष ३५ का मिन बहादुर महतो रहेको प...

बस र स्कुटर एक आपसमा ठक्कर खादा स्कुटरमा सवार ३ जनाको मृत्यु

बस र स्कुटर एक आपसमा ठक्कर खादा स्कुटरमा सवार ३ जनाको मृत्यु
अजित अधिकारी चितवन । भरतपुरदेखि माडी ठोरी हुलाकी सडक रुट अन्तरगत चल्ने पकौडी भन्ने स्थानमा जगतपुरबाट भरतपुर तर्फ आउदै गरेको ना.५० ख २१५० नं. को यात्रुबाहक बस र बिपरित दिशाबाट जादै गरेको ना. ४० प ७०८२ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटरमा सवार ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेमा भरतपुर म.न.पा.६ गितानगर बस्ने बर्ष ४० का स्कुटर चालक मोहन अधिकारी सोही ...

माडीमा वडा अध्यक्ष पौडेलद्वारा आफ्नै चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा बस्न सिफारिस

माडीमा वडा अध्यक्ष पौडेलद्वारा आफ्नै चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा बस्न सिफारिस
अजित अधिकारी चितवन । माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले आफ्नै चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस गरेका छन । नेपाली आवाज डटकमसंग संक्षिप्त कुराकानी गर्दै पौडेलले समाजमा राजनीतिक संस्कार सहितको व्यबहार गर्नु अहिलेको अपरिहार्य आबश्यकता रहेकाले सबैजना यसमा एकजुट भएर लाग्नुपर्ने तर्क गरे । गत स्थानीय निर्वाचनमा माडीबाट वडा अध्यक्ष पदमा नै...

माडीमा अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने

माडीमा अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने
रासस भरतपुर । चितवनको माडीस्थित अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने काम अब बागमती प्रदेश सरकारले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याधामको बारेमा चासो देखाउदै भगवान राम सोहि स्थानमा जन्मिएको बताएपछि माडी चर्चाको बिषय बनेको छ । प्रधानमन्त्री ओलीको चासो पछि चर्चामा रहेको माडीमा रहेको अयोध्याधामको अध्ययन र राम मन्दिर बनाउने विषयमा वाग्मती प्रदेशका मुख्यमन्त...

माडीमा आजदेखि “माडी क्रीकेट कप-२०७७” सुरु हुदै

माडीमा आजदेखि “माडी क्रीकेट कप-२०७७” सुरु हुदै
अजित अधिकारी चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडी नगरपालिकाको मुख्य प्रबर्द्धक एबम नेपाल क्रीकेट संघ चितवन शाखा र खेलकुद तथा सांस्कृतिक समिति माडीको आयोजनामा आज शनिबारदेखि माडी क्रीकेट कप २०७७ हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित बसन्तपुर युथ क्लबले आयोजना गरेको सो खेल बसन्तपुर बजारमा रहेको खुला खेल मैदानमा रहनेछ । खेलको उदघाटन ब...

माडीमा दुई दिने घुम्ती तालिम आजदेखि सुचारु

माडीमा दुई दिने घुम्ती तालिम आजदेखि सुचारु
चितवन । माडीमा आजदेखि दुई दिने घुम्ती तालिम सुचारु भएको छ । मौरीपालन बिकास कार्यक्रम भण्डारा, चितवनको आयोजना र सोमेश्वर मौरी पालन कृषि समुहको ब्यबस्थापनमा माडी ५ स्थित बसन्तपुरमा रहेको होटल प्याराडाइजमा २ दिनका लागि सो तालिम सुचारु गरिएको हो । विशेषगरी माडी क्षेत्रमा रहेका मौरीपालन ब्यबसायमा आबद्ध किसानहरुलाई जिबिको पार्जन संगसंगै यस ब्यबसायको वृद्धि बिकासको लागि लक्षित गरी सो...

माडीको बरुवामा शिबरात्री मेला आयोजना हुँदै

माडीको बरुवामा शिबरात्री मेला आयोजना हुँदै
अजित अधिकारी चितवन । माडीमा शिवरात्री मेला आयाेजनाा हुने भएको छ । यही फाल्गुन महिनाको २७ गते महाशिवरात्रीका दिनदेखि २९ गतेसम्म ३ दिन सञ्चालन गरिने मेला आयोजक मुल समितिले आज बरुवामा पत्रकार सम्मेलनद्वारा जानकारी गराएको छ । माडी नगरपालिकाको प्रबर्द्धक एबम स्टार स्पाेटस क्लबको सह आयोजनामा हुन लागेको सो मेलामा थारु कल्याणकारी सभा, आदीबासी जनजाती महासंघ सहयोगी संस्थाको रूपमा रहे...

माडीमा घाँस काट्न जाने क्रममा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु

माडीमा घाँस काट्न जाने क्रममा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु
अजित अधिकारी चितवन । माडीमा अम्रिसो घाँस काट्न जाने क्रममा एक जनाको जंगली निल गाईको आक्रमणबाट ज्यान गएको छ । ज्यान जानेमा माडी नगरपालिका - ६ स्थित स्याउलीबास निवासी बर्ष ५६ का बिर बहादुर तामाङ्ग रहेको प्रहरीले जनाएको छ । उनीसंगै गाउँका ४ जना सोमेश्वर सामुदायिक बन भित्र जंगलमा कुचोको लागि अम्रिसो घाँस काट्न गएका थिए । अन्य ३ जना भागेर ज्यान बचाउन सफल भएका छन । भने तामाङ्गको ज...

माडीमा आगलागीबाट दुई घर जलेर नष्ट

माडीमा आगलागीबाट दुई घर जलेर नष्ट
अजित अधिकारी चितवन । माडी नगरपालिका ७ स्थित देबेन्द्रपुर शिवालय मन्दिरको नजिक आगलागीहुदा दुई घर जलेर नष्ट भएको छ । अगलागी भएको ति दुई घर स्थानीय टुक प्रसाद गौडेल र उनका भाइ नबराज गौडेलको रहेको छ । आइतबार दिउसो करिब २ बजेको समयमा घर नजिक रहेको गोठमा कुडो पकाउने क्रममा घरमा आगलागी भएको पीडितको भनाइ छ । घर जलेर मानवीय क्षेती नभएतापनि घरमा पालिएको एक बाख्रा जलेर मृत्यु भएको...

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ

माडीमा तान्त्रिक बनेर बालिका बलात्कार गर्न खोज्ने एक जना पक्राउ
चितवन । जबरजस्ती करणी गर्न खोजेको अभियोगमा प्रहरीले एक जना युवालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्ला घर बताउने जितपुर सिमरा उप महानगरपालिका वडा नं. १२ बस्ने बर्ष २२ का राजन नट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, माडी नगरपालिका ३ की १२ वर्षिया बालिकालाई हात हेराउने बाहनामा पीडितकै घरभित्र पसेर जबरजस्ती करणी गर्न प्रयास गरेको पीडितको भनाई छ । आरोपित आँफू तान्...