रत्ननगर महोत्सव : विहीबार २० हजारले गरे अबलोकन
रत्ननगर । टिकौली चौरमा जारी रत्ननगर महोत्सव अन्तर्गत विहीवार २० हजारले अबलोकन गरेको आयोजकले दावी गरेको छ । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सवमा अबलोकनकर्ताको संख्या बढ्दै गएको हो । विहीबार सार्वजनिक विदा परेकाले आयोजकले अपेक्षा गरेभन्दा पनि बढीले महोत्सव अबलोकन गरेको संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक अनिलकृष्ण श्रेष्ठले बताए ।
समग्र चित...