आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुँने

आगामी पुस २५ देखि माघ ४ गतेसम्म चितवन महोत्सव हुँने
चितवन, मंसिर ३ । कोरोना भाइरस (कोभिड–१९) का कारण गत वर्ष हुन नसकेको चितवन महोत्सव यही पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने भएको छ । आज (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलनकको आयोजना गर्दै आयोजकले सो कुराको जानकारी दिएको हो । २०५३ साल देखि सुरु भएको महोत्सवको यो १३औँ संस्करणको रुपमा उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको यसपालिको महोत्सवमा कृर्षि, स्वास्थ्य, शिक्षा र ...

सौराहा फुड फेष्टिवल आजबाट सुरु, फागुन ३ गते सम्म सञ्चालन हुने

सौराहा फुड फेष्टिवल आजबाट सुरु, फागुन ३ गते सम्म सञ्चालन हुने
महेश पाण्डे चितवन । रेस्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) को आयोजनामा सौराहा फुड फेष्टिवल आजबाट सुरु हुदैछ जुन फागुन ३ गते सम्म सञ्चालन हुनेछ । कोरोना भाइरसकका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बनाउन र सौराहाको पर्यटन व्यवसायलाई गति दिन १५ औं संस्करणको सौराहा फुड फेष्टिवलको आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले नेपालीको आवाज डटकमलाई जानकारी दिए...

“घुमौँ सौराहा” अभियान सुरु, होटल तथा रेष्टुरेन्टमा २० देखि ४० प्रतिशत सम्म छुट

“घुमौँ सौराहा” अभियान सुरु, होटल तथा रेष्टुरेन्टमा २० देखि ४० प्रतिशत सम्म छुट
महेश पाण्डे चितवन । देशकै तेस्रो पर्यटकीय गन्तब्यको रुपमा रहेको सौराहाका ब्यवासयीले “घुमौँ सौराहा” अभियान सुरु गरेका छन् । जसको नेतृत्व गरेको क्षेत्रिय होटल संघ चितवनले गरेको छ भने यसलाई साथ दिएको छ जिल्ला समन्वय समिति चितवन, रत्ननगर नगरपालिका र नेपाल पर्यटन वोर्डले । कोरोना भाइरसले उथलपुथल बनाएको पर्यटकीय क्षेत्र सौराहामा बाह्य पर्यटकको आगमन हालका दिनमा हुन नसकेपनि आन्तरिक पर...

रत्ननगर महोत्सबमा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा बिद्यार्थीको भिड

रत्ननगर महोत्सबमा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा बिद्यार्थीको भिड
चितवन । रत्ननगर महोत्सबमा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा बिद्यार्थीको भिड लाग्ने गरेको छ । महोत्सबको स्टल नं. १२५ मा रहेको राईटपाथ करियर काउन्सेलिङको स्टलमा खास गरि युके अध्ययन गर्न जान चाहाने बिद्यार्थीहरुले रुचि राख्दै आउने गरेको राईटपाथ चितवन शाखाका अध्यक्ष एंव प्रबन्ध निर्देशक शुरज पौडेलले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले काठमाण्डौको पुतली सडकमा मुख्य कार्य...

जापानलाई अझ नजिकबाट बुझ्न रत्ननगर महोत्सबको शुभाङ्गीको स्टलमा आउनुस–अध्यक्ष तिवारी

जापानलाई अझ नजिकबाट बुझ्न रत्ननगर महोत्सबको शुभाङ्गीको स्टलमा आउनुस–अध्यक्ष तिवारी
महेश पाण्डे चितवन । चितवनको गरिमा र गौरवको रुपमा भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने उद्देश्यका साथ दसौँ संस्करणको रत्ननगर महोत्सव शुक्रबारदेखि टिकौली चौरमा सुरु भएको छ । रत्ननगरको टिकौली चौरमा महोत्सब चलिरहदा आयोजकले शैक्षिक परामर्शदाताहरुको स्टललाई पनि बिशेष प्राथमिकता दिएको देखिन्छ । त्यसकै फलस्वरुप जापान जाने बिद्यार्थीहरुलाई सहि जानकारी दिन सकियोस भनेर स्टल नं. १२० मा काठ...

रत्ननगर महोत्सवको अवसरमा पुस २९ गतेदेखि सौराहाचोकमा चिकेन एण्ड एग फेस्टिवल हुँदै

रत्ननगर महोत्सवको अवसरमा पुस २९ गतेदेखि सौराहाचोकमा चिकेन एण्ड एग फेस्टिवल हुँदै
-ध्रुवराज लामिछाने चितवन- पूर्वी चितवनको रत्ननगरमा हुन लागेको रत्ननगर महोत्सव–२०७६ अन्तर्गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म चिकेन एण्ड एग फुड फेस्टिवलको आयोजना गरिने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा यही पुष २५ गतेदेखि माघ ४ गतेसम्म टिकौली चौरमा हुने १०औँ रत्ननगर महोत्सवको अवसर पारेर सौराहाचोकको बसपार्कमा चिकेन एण्ड एग फेस्टिवल गर्न लागिएको फेस्टिवलका संयोजक एवम् ...

चितवन हात्ती महोत्सवः पोलोमा रत्ननगर नगरपालिकाको सानदार जित

चितवन हात्ती महोत्सवः पोलोमा रत्ननगर नगरपालिकाको सानदार जित
रत्ननगर । सौराहामा जारी हात्ती महोत्सव अन्तर्गत मंगलवार भएको हात्ती पोलोको दोश्रो सेमिफाइनल खेलमा रत्ननगर नगरपालिकाले सानदार जित निकालेको छ । जितसंगै रत्ननगर नगरपालिका हात्ती पोलोको फाइनलमा प्रवेश गरेको हो । पूर्वी चितवनकै राप्ती नगरपालिकालाई २ का विरुद्ध ५ गोलले पछि पार्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरलाई जिताउन विनोद चौधरीले पाँच गोल गरेका थिए । राप्ती नगरपालिकाक...

हात्ती महोत्सबमा आज छावा फुटबल र ढुङ्गा दौडको सेमिफाइनल संगै गायीका मञ्जु पौडेलको प्रस्तुती रहने

हात्ती महोत्सबमा आज छावा फुटबल र ढुङ्गा दौडको सेमिफाइनल संगै गायीका मञ्जु पौडेलको प्रस्तुती रहने
महेश पाण्डे चितवन । हात्ती महोत्सबको चौथों दिन आज छावा फुटबल र ढुङ्गा दौडको सेमिफाईन खेल संगै लोक गायीका मञ्जु पौडेलको प्रस्तुती रहने भएको छ । पौष १० गते देखि १८ गते सम्म ९ दिन सम्म चल्ने १६ औं चितवन हात्ती महोत्सब सौराहामा भैरहेको छ । जसमा हरेका दिन हात्तीका बिभिन्न रमाईला खेलसंगै राष्ट्रिय तथा स्थानिय कलाकारको पनि प्रस्तुति रहदै आएको छ । आजनै हात्तीको छावा फुटबल र ढुङ्गा दौड...

पर्यटनमन्त्री भट्टराई भन्छन्- फेवातालमुनि व्यक्तिको लालपुर्जा कसरी हुन्छ ?

पर्यटनमन्त्री भट्टराई भन्छन्- फेवातालमुनि व्यक्तिको लालपुर्जा कसरी हुन्छ ?
महेश पाण्डे पोखरा । २१ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । “सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान)को आयोजनामा पुष १२ गते देखि १६ गतेसम्म ५ दिने महोत्सव पोखरामा सुरु भएको हो । शनिबार महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले “फेवातालको पानीमुनि व्इक्तिको लालपुर्जा कसरी हुन्छ ?” भन्ने प्रश्न गरेका ...

माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने

माडीको सिदुवामा पौष २८ गते देखि खिचरा महोत्सब हुने
अजित अधिकारी चितवन- माडीको सिदुवामा खिचरा महोत्सव हुने भएको छ । माडी नगरपालिका–४ को सिदुवा चौरमा खिचरा महोत्सव हुने भएको हो । माडी नगरपालिकाको आयोजना तथा थारु कल्याणकारी सभा तथा क्षेत्र नम्बर १ माडी र नेपाल आदिवासी जनजाति नगर समन्वय समितिको सहआयोजनामा खिचरा महोत्सव हुने भएको हो । आदिवासी थारु समुदायले मनाउने खिचरा पर्व तथा आदिवासी थारु समुदायसहित अन्य जनजातिले मनाउने माघी पर...