चितवनमा काँग्रेसको ‘घर–घर जाऔं’ अभियान सुरु
चितवन , फाुगन २९
आगामी स्थानिय निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले घर – घर अभियान सुरु गरेको छ । हरेक घरमा काँग्रेसको एजेण्डा पु¥याउने उदेश्यले काँग्रेसले आइतवारबाट एक महिने अभियान सुरु गरेको हो । केन्द्रीय कार्यक्रम अन्र्तगत निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्य सहित ‘घर–घर जाऔं , काँग्रेसलाई जिताऔ ’ अभियान सुरु गरिएको नेपाली काँग्रेस चितवनले जनाएको छ । अभियानअन्र्तगत ...









