सामाजिक उत्तरदायित्वमा अग्रणी बन्दै नेपाली कांग्रेस, नगर समितिले बाड्यो स्वास्थ्य तथा राहत
चितवन । कोरोनाको महामारीमा मारमा परेका र अग्रपंक्तिमा रहेर काम गर्नेलाई सहयोग स्वरुप नेपाली कांग्रेस रत्ननगर नगर समितिले सामाजिक उत्तरदायित्वको कार्य अन्र्तगत रत्ननगरमा रहेका बिभिन्न संस्थाहरुलाई स्वास्थ्य तथा राहत सामाग्री बितरण गरेको छ । गामबेशी चेपाङ संरक्षण केन्द्र, ईलाका प्रहरी कार्यालय, सानो घर, असहाय वृद्ध कल्याण समाज, श्रीराम वैदिक संस्कृत गुरुलम, नेपाल रेडक्रस सोसाइटी...









