“चितवनमा अब ठुलो राजनैतिक लडाई हुदैछ”: प्रचण्ड
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा अब ठुलो राजनैतिक लडाई हुने बताएका छन् ।
आज (शुक्रबार) विहान नेकपा (माओवादी केन्द्र) भरतपुर महानगर समितिले गरेको शुभकामना आदान–प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा ठूलो राजनीतिक लडाई र टक्कर हुन लागेको बताएका हुन् ।
उनले चितवन अब...