ओलीको एकलौटी निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको माग

ओलीको एकलौटी निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहको माग
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सो निर्णयलाई वैधता नदिन निर्वाचन आयोगलाई खनाल–नेपाल समूहले माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते बसेको ओली गुटको भेलामा एकलौटी रुपमा निर्णय गरेकाले सो निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता तथा उनी पक्षिय पदाधिका...

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, घाइतेलाई काठमाण्डौ लगियो, गोहित समूहले लियो जिम्मा

लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट, घाइतेलाई काठमाण्डौ लगियो, गोहित समूहले लियो जिम्मा
जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । सो बिस्फोट परि गम्भीर घाइते भएका मध्ये एकजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । आइतबार दिउँसो सिरहाको लहान नगरपालिका–८ मा रहेको मालपोत कार्यालयमा गराइएको विस्फोटमा परि ६ जना घाइते भएका छन् । उनीहरुमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाक...

बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलायो, २४ घण्टे स्पष्टीकरणको माग

बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलायो, २४ घण्टे स्पष्टीकरणको माग
काठमाडौं । राम बहादुर बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलाएको छ भने उनिहरुसँग २४ घण्टे स्पष्टीकरणको माग पनि गरेको छ । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित सबै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन पनि दिएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको भोलिपल्ट शनिबार माओवा...

खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलायो, भेलाले महत्वपूर्ण निर्णय गर्ने

खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलायो, भेलाले महत्वपूर्ण निर्णय गर्ने
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउदै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो । सो समूहले अध्यक्ष ओलीले शुक्रबार बालुवाटार...

अध्यक्ष ओलीले विधान मिच्नुभयो, एकलौटी ढंगबाट गरिएको निर्णय मान्न सकिँदैन: भिम रावल

अध्यक्ष ओलीले विधान मिच्नुभयो, एकलौटी ढंगबाट गरिएको निर्णय मान्न सकिँदैन: भिम रावल
अध्यक्ष ओलीले विधान मिच्नुभयो, एकलौटी ढंगबाट गरिएको निर्णय मान्न सकिँदैन: भिम रावल काठमाडौँ । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भिम रावलले पार्टी अध्यक्ष ओलीले विधान मिच्दै एकलौटि ढंगबाट गरिएको निर्णय मान्न नसकिने बताएका छन् । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको शुक्रबार साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता राव...

मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई एमालेको निर्देशन

मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई एमालेको निर्देशन
काठमाडौं । आफ्नै मुख्यमन्त्री बिरुद्धको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिन सांसदहरुलाई नेकपा एमालेले निर्देशन दिएको छ । केहि दिन पहिला वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपा एमालेका सांसदसमेत सहभागी भई अविश्वास प्रस्ताव दर्ता भएको थियो । शुक्रबार एमालेका पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिनै जारी गरि मुख्य...

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा

अलग भए प्रचण्ड र माधव समूह, अब प्रचण्ड माओवादी केन्द्रमा र माधव एमालेमा
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएछि सबैभन्दा बढि अप्ठेरोमा परेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले अब अलग भएर जाने निर्णय गरेका छन् । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युसनिस्ट पार्टी (नेकपा) बनेको भएपनि अदालतले पुनः सोहि पार्टीलाई ब्यूँताइदिएपछि अलमलमा परेका प्रचण्ड–माधव समूहले सोमबार बेलुका पेरिसडाँडामा ब...

सर्वोच्चको फैसला पछि एमाले पार्टी कार्यालय चितवनमा दिपावली

सर्वोच्चको फैसला पछि एमाले पार्टी कार्यालय चितवनमा दिपावली
चितवन । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै चितवनमा रहेको एमाले पार्टी कार्यालयमा दिपावली गरिएको छ । एमालेको पार्टी कार्यालय रहेको कृष्णपुरमा अनेरास्ववियू र युवासंघको आयोजनामा आईतबार दिपावली गरिएको हो । सो दिपावली कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य हरी सापकोटाले मेहनत, पसिना बगाएर निर्माण गरिएको पार्टी कार्यालय अव आफ्नै भएकोमा खुसी ब्यक्त गरे ...

ओलीले अब एमालेको बैठक बोलाउने, माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने

ओलीले अब एमालेको बैठक बोलाउने, माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने
काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएपछि अब प्रधानमन्त्री केपी शर्मा ओलीले साविक नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा बोल्दै ओलीले सर्वोच्च अदालतको फैसला अनुसार एमालेको बैठक बस्ने बताएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यस...

सर्वाेच्चकाे फैसला: नेकपाको आधिकारिकता ऋषि कट्टेललाई

सर्वाेच्चकाे फैसला: नेकपाको आधिकारिकता ऋषि कट्टेललाई
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । कट्टेलको रिट निवेदनमा फैसला गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेकपाको आधिकारिकता कट्टेललाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । फैसला सम्बन्धी ...