गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे खेलकुद मन्त्री

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे खेलकुद मन्त्री
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । गुरुङले स्वतन्त्र सांसदको रुपमा गएको निर्वाचनमा प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गे उर्फ राजीव गुरुङलाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले दीपक मनाङ्गे युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको जानकरी दिए । विवादास्पद छवि भएका मनाङ्गे ...

रत्ननगर १० मा एमाले माधव समुहले गर्‍यो वडा, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार

रत्ननगर १० मा एमाले माधव समुहले गर्‍यो वडा, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार
रत्ननगर । नेकपा एमाले (माधव समुह) ले रत्ननगर १० मा वडा पार्टी, युवासंघ र अनेमसंघको वडा कमिटी विस्तार गरेको छ । रत्ननगरमा १० मा सोमबार भएको एमाले (माधव समुह) को एक भेलाले २१ सदस्यीय वडा कमिटी, २१ सदस्यीय अनेम संघ र १५ सदस्यिय युवासंघ गठन गरेको छ । सो भेलाद्धारा गठित वडा कमिटीको अध्यक्षमा कमलबहादुर घिमिरे, उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा गुप्तबहादुर खड्का, उपसचिवमा बासुदे...

नेविसंघको ५२औं स्थापना दिवस रत्ननगरमा पनि मनाइयो

नेविसंघको ५२औं स्थापना दिवस रत्ननगरमा पनि मनाइयो
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननरमा नेविसंघको ५२औं स्थापना दिवस मनाइएको छ । रत्ननगर—१, सौराहाचोकमा नेपाल विद्यार्थी संघ क्षेत्र नं ख को आयोजनामा ५२औं स्थापना दिवस लेखिएको केक काटेर तथा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाइएको हो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस चितवनकी जिल्ला प्रवक्ता निता ढकाल रहेकी थिइन । उनले नेविसंघ नेपाली कांग्रेसको बिद्यार्थीसँग सम्ब...

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड

म कम्युनिष्ट एकताको पक्षमा छु : प्रचण्ड
अजित अधिकारी चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एबम पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको बिकासमा धेरै काम गर्न बाँकी रहेको बताएका छन । आज माडीको बसन्तपुरमा वाई.सि.एल. नेपालले आयोजना गरेको माडी नगर भेला एवम जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । बिगत लामो समयदेखि माडीबासीहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका समस्या संगसंगै प्रताडित भएर...

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति नदिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन उपर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले सुनुवाइका लागि अनुमति नदिएको हो । यसअघि गत फागुन २३ गते ऋषिराम कट्टेलले नि...

केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको भनाई

केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रचण्डको भनाई
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमानै केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि दबाब रहेकाले केहिदिन पर्खिएको बताए । उनले तर अब भने केही दिनमै स...

एमालेमा अध्यक्ष ओली झन शक्तिशाली, चार नेतालाई स्पष्टीकरण सोध्ने बैठकको निर्णय

एमालेमा अध्यक्ष ओली झन शक्तिशाली, चार नेतालाई स्पष्टीकरण सोध्ने बैठकको निर्णय
काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली झन शक्तिशाली बनेका छन् । एमालेको शनिवार बसेको बैठकले पदाधिकारी हटाउन सक्ने र सासंद छनोट गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई दिएसँगै उनी झन शक्तिशाली बनेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीको बैठक बहिस्कार गरेपनि ओली पक्षीय नेताहरुको संसदीय दलको बैठक भने बसेको थियो । सो बैठकले संसदिय दलका नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी...

माडीमा वडा अध्यक्ष पौडेलद्वारा आफ्नै चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा बस्न सिफारिस

माडीमा वडा अध्यक्ष पौडेलद्वारा आफ्नै चुनावी प्रत्यासीलाई सुकुम्बासी आयोगमा बस्न सिफारिस
अजित अधिकारी चितवन । माडी १ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेलले आफ्नै चुनावी प्रत्यासीहरुलाई सुकुम्बासी समस्या समाधान आयोगमा बस्न सिफारिस गरेका छन । नेपाली आवाज डटकमसंग संक्षिप्त कुराकानी गर्दै पौडेलले समाजमा राजनीतिक संस्कार सहितको व्यबहार गर्नु अहिलेको अपरिहार्य आबश्यकता रहेकाले सबैजना यसमा एकजुट भएर लाग्नुपर्ने तर्क गरे । गत स्थानीय निर्वाचनमा माडीबाट वडा अध्यक्ष पदमा नै...

माधव नेपाल समूह भन्छः ओलीले पार्टी फुटको गतिविधि गरेकाले कारबाहीको भागिदार हुनेछन्

माधव नेपाल समूह भन्छः ओलीले पार्टी फुटको गतिविधि गरेकाले कारबाहीको भागिदार हुनेछन्
काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको गतिविधि सुरु गरेको बताउदै उनी कारबाहीको भागिदार हुने बताएका छन् । खनाल–नेपाल समूहले यहि चैत्र ४ र ५ गते गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन अर्थात आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभ...

राष्ट्रपति भण्डारीद्धारा मंगलबारका लागि सर्वदलीय बैठकको आह्वान

राष्ट्रपति भण्डारीद्धारा मंगलबारका लागि सर्वदलीय बैठकको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारका लागि सर्वदलीय बैठकको आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अधिकारीले बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोल...