रत्ननगर अस्पतालमा भिड बढ्दा घण्टौ लाइन बस्नुपर्ने बाध्यता,अस्पताल भन्छःसमस्या समाधान हुन्छ

रत्ननगर अस्पतालमा भिड बढ्दा घण्टौ लाइन बस्नुपर्ने बाध्यता,अस्पताल भन्छःसमस्या समाधान हुन्छ
महेश पाण्डे चितवन । बनेको लामो समय केहि गर्न नसकेकोे भनेर आलोचित भएको बकुलहर रत्ननगर अस्पतालले पछिल्लो समय भने नसोचेको प्रगति गरेको छ । त्यहि प्रगतिका कारण भरतपुरमा रहेका ठुला अस्पतालमा भन्दा बिरामीको भिड हालका दिनमा सो अस्पतालमा लाग्ने गरेको छ । बिरामीको समस्या समाधान नहुने भएको भए पक्कै पनि सो अस्पतालमा बिरामी फर्केर जाने थिएनन होला । तर भनेजस्तै र सोचे जस्तै उपचार पाएपछि पू...

देशभर दोस्रो चरणको कोरोना बिरुद्धको खोप अभियान सुरु,बृद्ध वुवाले खोप लगाउदा छोरा हर्षित

देशभर दोस्रो चरणको कोरोना बिरुद्धको खोप अभियान सुरु,बृद्ध वुवाले खोप लगाउदा छोरा हर्षित
महेश पाण्डे चितवन । नेपाल सरकारले आज (आइतबार) बाट दोस्रो अभियानको पहिलो चरण अन्र्तगत देशैभर रहेका ६५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको कोभिसिल्ड नामक खोप लगाउने अभियान सुरु गरेको छ । नेपाल सरकारले केहि दिन अघि सम्म पनि ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने सोच अनुसार प्रचार प्रसार गरेपनि भारतबाट आउने कोभिसिल्ड नामक खोप भनेजति नआएपछि ६५ वर्ष...

रत्ननगर वडा नं. १ मा रहेका अपाङ्गता भएका व्यक्तिलाई गरियो सहयोग हस्तान्तरण

रत्ननगर वडा नं. १ मा रहेका अपाङ्गता भएका व्यक्तिलाई गरियो सहयोग हस्तान्तरण
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडास्तरीय अपाङ्गता समन्वय समितिको आयोजना तथा रत्ननगर वडा नं. १ को आर्थीक सहयोगमा अपाङ्ग लक्षित कार्यक्रम अन्र्तगत वडा नंं १ भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई अनुदान रकम सहित विभिन्न सामाग्री बितरण गरिएको हो । सोे कार्यक्रममा अम्बकला आचार्यलाई ...

अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै किसान दाना, अण्डा घरदैलो सम्म पुर्‍याउन सुरु

अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै किसान दाना, अण्डा घरदैलो सम्म पुर्‍याउन सुरु
चितवन । किसान दाना उद्योग प्रा.लि.अण्डा बितरणमा नेपालकै अब्बल संस्था बन्दै गएको छ । जसले उत्पादित अण्डालाई केन्द्र मार्फत उपभोक्ताले खरिद गर्ने घरदैलोको किराना पसल सम्म पुर्‍याउन सुरु गरेको छ । कृषकलाई दाना बिक्री गरेर अण्डा उठाउने उद्देश्यले २०६८ सालमा स्थापना भएको सो उद्योगले देशका प्रमुख शहरमा घरदैलोसम्म नै अण्डा पुर्‍याउन सुरु गरेको सो उद्योगका कार्यकारी निर्द...

पूर्वी चितवनको जयमंगलामा बनेको प्रहरी चौकी पञ्चकन्याको डिआईजी लामाद्धारा उद्धघाटन

पूर्वी चितवनको जयमंगलामा बनेको प्रहरी चौकी पञ्चकन्याको डिआईजी लामाद्धारा उद्धघाटन
महेश पाण्डे चितवन । पूर्वी चितवनको रत्ननगर १३ जयमंगलामा निर्माण सम्पन्न भएको प्रहरी चौकी पञ्चकन्याको नव निर्मीत भवनको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) वसन्तकुमार लामाले उद्घघाटन गरेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय चितवनले नव निर्मित भवनको प्राङ्गणमा गरेको बिशेष कार्यक्रमका बिच डिआईजी लामाले सो भवनको उद्धघाटन गरेका ह...

पूर्वी चितवनको बकुलहरमा गरियो गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको शुभारम्भ

पूर्वी चितवनको बकुलहरमा गरियो गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको शुभारम्भ
महेश पाण्डे चितवन । पूर्वी चितवनको बकुलहरमा बुधवारबाट सञ्चालनमा आएको गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको शुभारम्भ गरिएको छ । रत्ननगर–१, बकुलहर (रत्ननगर नगरपालिकाको गेटको आडैमा) रहेको गौरी ईलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेसको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले बुधवार उद्धघाटन गरे । उनले वसन्तपञ्चमीको अवसर पारेर शुभारम्भ गरिएको व्यवसायको सफलताक...

पत्रकार र जनप्रतिनिधिले पनि लगाए पूर्वी चितवनमा कोरोनाविरुद्धको खोप

पत्रकार र जनप्रतिनिधिले पनि लगाए पूर्वी चितवनमा कोरोनाविरुद्धको खोप
चितवन । पत्रकार र जनप्रतिनिधिले पनि पूर्वी चितवनमा रहेको रत्ननगर अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाएका छन् । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार र जनप्रतिनिधिहरुले आइतबार कोरोनाविरुद्धको खोप लगाएका हुन् । नेपाल सरकारको कोरोना बिरुद्धको पहिलो चरणको दोश्रो खोप अभियान अन्र्तगत सो खोप लगाउन सुरु गरिएको त्ननगरका स्वास्थ्य शाखा प्रमुख माधव पौड...

चितवनमा करोडौं लगानी गर्दै पर्यटन मन्त्रालय, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बन्ने

चितवनमा करोडौं लगानी गर्दै पर्यटन मन्त्रालय, रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बा बन्ने
चितवन । पूर्वी चितवनका दुई स्थान रत्ननगर र कालिकामा क्रमशः वाटर किङडम र गुम्बा बन्ने भएको छ । जसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चितवनका दुई नगरपालिकामा १२ करोड ३४ लाखका दुई योजना ल्याएको छ । आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यका साथ रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बाको अवधारणा ल्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...

प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता रत्ननगरमा शुक्रवारबाट सुरु

प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता रत्ननगरमा शुक्रवारबाट सुरु
रत्ननगर । रत्ननगर नगरपालिका १३ अमिलियामा रहेको विशालनगर तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम रत्ननगर आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रवारवाट सुरु भएको छ । सो प्रतियोगिता १६३ जना खेलाडीहरुको सहभागिता रहेको आयोजक विशालनगर तेक्वान्दो डोजाङ्गका अध्यक्ष कृष्ण वहादुर सिकडनले जानकारी दिए । अमिलिया निमाविको प्राङ्गणमा सुरु भएको सो प्रतियोगिताको शुक्रवार रत्ननगर नगरपालिकाकी उप प्रम...

विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज चितवनका शैक्षिक संस्था बन्द

विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज चितवनका शैक्षिक संस्था बन्द
चितवन । विप्लव समूह निकट विद्यार्थी संगठनद्वारा आज (बिहिवार) चितवनका शैक्षिक संस्था बन्द आब्हान गरिएको छ । सरकारद्धारा प्रतिबन्धित विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले गत पुस ९ गते प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै आज ( बिहीवार) शैक्षिक संस्था बन्दकाे आब्हान गरेका हुन् । ...