यसवर्ष देवघाटमा बोलबम मेला नहुने

यसवर्ष देवघाटमा बोलबम मेला नहुने
चितवन । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो । समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताए । ...

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता नरहेको प्रष्टोक्ति

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता नरहेको प्रष्टोक्ति
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा रकम नरहेको उनको सचिवालयले स्पष्ट गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज विज्ञप्ति जारी गरी ग्लोबल वाच एनालाइसिसलाई उद्धृत गर्दै केही नेपाली अनलाइनले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न झुटो समाचार सम्प्रेषण गरेको जनाएका छन् । तथ्यहीन सामग्रीलाई आधार मानेर...

अकूत सम्पत्ति कमाएको अभियोगमा उपसचिवविरुद्ध मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा उपसचिवविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी तरिकाले अकूत सम्पत्ति कमाएको अभियोगमा जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदमा कार्यरत मनप्रसाद रेग्मीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५३ कात्तिक २२ गतेदेखि जिल्ला शिक्षा कार्यालय मुगुमा विद्यालय निरीक्षक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका रेग्मी २०७१ मङ्सिरमा उपसचिवमा बढ...

तनहुँ पहिरोमा मृतकको सङ्ख्या ११ पुग्यो, एक जना बेपत्ता

तनहुँ पहिरोमा मृतकको सङ्ख्या ११ पुग्यो, एक जना बेपत्ता
तनहुँ । पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव मंगलबार भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि आज दिउँसो चेपाङको श...

रिउ खोलामा बेपत्ता भएका रामसिंह मृत फेला

रिउ खोलामा बेपत्ता भएका रामसिंह मृत फेला
चितवन । असार २६ गते दिउँसो १ः४० बजेको समयमा चितवन माडी नगरपालिका ३ धोबाहास्थित खाँदरका ४० वर्षीय रामसिंह मर्दनिया शव रिउ खोलामा फेला परेको छ । जिएन मर्दनियाको ४० वर्षका छोरा रामसिंह गाईबस्तु चराउने क्रममा रिउखोलाले बगाई ल्याएको दाउरा झिक्न खोलामा हामफाली बेपत्ता भएका थिए । मंगलबार बेलुकी ५ः५० बजेको समयमा निजको शव रिउखोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवन...

कोरोनाबाट विश्वभर पाँच लाख ७६ हजार ५२४ जनाको मृत्यु

कोरोनाबाट विश्वभर पाँच लाख ७६ हजार ५२४ जनाको मृत्यु
जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७६ हजार ५२४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ७६ हजार १२७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ४७ हजार १५९ जना निको भएका...

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो
नयाँ दिल्ली । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घन्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख १२ हजार ५७० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा भारतभर कोरोना भाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर कुल संक्रमितमध्ये तीन लाख १४ हजा...

अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्डसम्बन्धी संघीय कानुन सदर

अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्डसम्बन्धी संघीय कानुन सदर
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्डसम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई उल्ट्याउँदै सर्वोच्चले नयाँ आदेश दिएको हो । ट्रम्प प्रशासनको अनुरोधमा विवादास्पद संघीय मृत्युदण्डसम्बन्धी कानुन पुनः १७ वर्षपछि ब्यूँताइएको हो । अमेरिकामा हाल चार जनालाई संघीय कानु...

थप ११६ जनासहित संक्रमितको संख्या १७ हजार नाघ्यो

थप ११६ जनासहित संक्रमितको संख्या १७ हजार नाघ्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ११६ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४३६१ जनाको नमुना परीक्षणका क्रममा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । मन्त्रालयका अनुसार महोत्तरी, ...

चितवन जिल्लामा आयुर्वेदको विकास, सम्भावना र चुनौती विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

चितवन जिल्लामा आयुर्वेदको विकास, सम्भावना र चुनौती विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न
महेश पाण्डे ३० असार, चितवन । चितवन जिल्लामा आयुर्वेदको विकास, सम्भावना र चुनौतीसंगै कोरोना महामारीमा आयुर्वेदको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरको आयोजनामा आज (मंगलबार) रत्ननगरमा जनप्रतिनिधि एंव सञ्चारकर्मीसंग अन्र्तक्रिया संगै आयुर्वेदको महत्व प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला आयुर्वेद...