नेपालमा कोरोना संक्रमित ९०१ पुगे, पाँच जनाको मृत्यु
काठमाडौँ । नेपालमा बुधबार कोरोना भाइरसको संक्रमितको संख्या एकैदिन १२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँ, धरान, विराटनगर, पोखरा, हेटौँडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएका हुन् । पछिल्लोपटक सप्तरीमा ११ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ९०१ पुगेको छ ।
मन्त्रालयका प्रवक...









