नवलपरासीमा आइसोलेसन सेन्टरको अभाव

नवलपरासीमा आइसोलेसन सेन्टरको अभाव
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा आवश्यकतानुसारको आइसोलेसन सेन्टर स्थापना हुन नसक्दा थप जोखिम बढ्ने देखिएको छ । जिल्लाको बर्दघाट नगरपालिकाअन्तर्गत शहीद स्मृति सामुदायिक अस्पतालमा मात्र चार शय्याको आइसोलेशन वार्ड छ । यसअघि पृथ्वीचन्द्र अस्पतालमा रहेको १० शय्याको आइसोलेशन वार्ड हटाइएपछि झन् समस्या देखापरेको हो । सो अस्पतालमा अन्य सेवा प्रवाहमा समस्या ...

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजार संक्रमित

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजार संक्रमित
काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एकएक नेपालीको यो साता निधन भएको...

भारतमा हालसम्मकै सबैभन्दा बढी संक्रमित

भारतमा हालसम्मकै सबैभन्दा बढी संक्रमित
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार योसहित भारतमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३० हजार ५०६ पुगेको छ । त्यसैगरी भारतमा...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३० हजार नाघ्यो
नयाँदिल्ली । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३० हजार ५०६ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार रातिको तथ्यांकअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ८५० जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५३ हजार ९४७ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ७२ हजार ७०९ जना कोरोना संक्...

कोरोना भाइरसका संक्रमित ५३ लाख ५१ हजार पुगे

कोरोना भाइरसका संक्रमित ५३ लाख ५१ हजार पुगे
पेरिस । विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या शनिबार राति १० बजेसम्म ५३ लाख ५१ हजार ५०५ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४१ हजार २१८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांकमा आधारित एएफपीको रिपोर्टअनुसार २१ लाख ८३ हजार ४०३ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वकै सबैभन...

उद्यमशीलता विकासका लागि सरकारले ध्यान दिनुपर्ने विषयहरु

उद्यमशीलता विकासका लागि सरकारले ध्यान दिनुपर्ने विषयहरु
-निर्देशन त्रिपाठी यतिबेला कोरोना भाइरस कोभिड १९ ले गर्दा विश्व निकै आक्रान्त भैरहेको अवस्था छ । त्यसमध्ये नेपाल पनि अछूतो रहेन । यतिबेला लाखौँको रोजगार प्रभावित बनिरहेको अवस्था छ भने लाखौँ व्यक्तिको रोजीरोटी गुमेको अवस्था छ । यसबाट नेपाल पनि अछूतो रहेन । लाखौँ युवा यतिबेला वैदेशिक रोजगारीमा रहेका छन् ती सबै युवाहरु नेपाल फर्कने अवस्थामा पुगेका छन् । सरकारले यस विषयमा ध्यान दि...

नेपालमा कोरोना संक्रमितको संख्याा ५८४ पुग्यो, ७० जना निको भई फर्किए

नेपालमा कोरोना संक्रमितको संख्याा ५८४ पुग्यो, ७० जना निको भई फर्किए
काठमाडौँ । पछिल्ला दिनका कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दोस्रोपटक मात्रै कूल ३६ जना नयाँ सङ्क्रमित फेला परेका छन् । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सबैभन्दा धेरै बाँकेको नरैनापुरका २७ जना कोरोना सङ्क्रमित भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५८४ पुग...

कोभिड–१९ : ८६ हजारको आरडिटी र ४६ हजारको पिसिआर परीक्षण

कोभिड–१९ : ८६ हजारको आरडिटी र ४६ हजारको पिसिआर परीक्षण
काठमाडौँ । सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा मात्रै तीन हजार ४९४ र आरडिट...

कोरोना भाइरस नियन्त्रण : चीनमा शून्य, दक्षिण कोरियामा २३ संक्रमित

कोरोना भाइरस नियन्त्रण : चीनमा शून्य, दक्षिण कोरियामा २३ संक्रमित
बैंकक । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरियामा अहिले पुनः सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु फेरि धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लब, बार, रेष्टुरेन्टलगायतका व्यावसायिक कार्यालयहरु बन्द गरिएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोर...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुनः खोल्न निर्देशन

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चर्चहरु पुनः खोल्न निर्देशन
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । ट्रम्पले यससम्बन्धी अन्य आदेशहरुसमेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् । चर्चहरुलाई उनले अत्यावश्यक कार्यालयअन्तर्गत मानिने उल्लेख गर्दै यो आदेश देशभरका सबै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन सूचित गर...