छ जिल्लाका थप ३२ सहित ५४८ जनामा कोरोना संक्रमण

छ जिल्लाका थप ३२ सहित ५४८ जनामा कोरोना संक्रमण
काठमाडौँ । शनिबार काठमाडौँसहित छ जिल्लाका ३२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा दुई महिलासहित ३० जना पुरुषमा संक्रमण देखिएको बताए । उनका अनुसार न...

थप ३२ सहित जनामा ५४८ जनामा कोरोना संक्रमण

कोभिड-१९ : विश्वभर ५१ लाख ९८ हजार संक्रमित, तीन लाख ३४ हजार ६८० को मृत्यु

कोभिड-१९ : विश्वभर ५१ लाख ९८ हजार संक्रमित, तीन लाख ३४ हजार ६८० को मृत्यु
काठमाडौँ । विश्वभर प्रकोपको रुपमा फैलिएर अकल्पनीय जनधनको क्षति पुर्याएको कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर ५१ लाख ९८ हजार मानिस संक्रमित भएका छन् । जसमध्ये २० लाख ८२ हजार ९५० निको भई घर फर्किएका छन् । विश्वका २१३ भन्दा बढी मुलुकमा संकट उत्पन्न गरेको कोभिड १९ बाट हालसम्म तीन लाख ३४ हजार ६८० मानिसको ज्यान गएको छ । अझै २७ लाख ८० हजार २२३ जना बिरामीले विभिन्न अस्पतालमा उपचार ग...

एकैपटक २१ जनाले जिते कोरोना भाइरस

एकैपटक २१ जनाले जिते कोरोना भाइरस
नेपालगञ्ज । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकराले स्थापना गरेको कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचार गराइरहेका उनीहरुमध्ये ...

चितवनका दुईसहित कोरोना संक्रमितको संख्या ४८७ पुग्यो

चितवनका दुईसहित कोरोना संक्रमितको संख्या ४८७ पुग्यो
चितवन । शुक्रबार चितवनमा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् । यससँगै शुक्रबार ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु ...

अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यका प्रवेश निषेध

अत्यावश्यक कामबाहेक काठमाडौँ उपत्यका प्रवेश निषेध
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोक्न अत्यावश्यक कामबाहेक उपत्यका आवागमन पूर्ण सिल गर्ने निर्णय गरेको हो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र गरेको छ । उक्त निर्णयको बँुदा नं २ मा उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागिबाहेक पूर्णरुपमा सिल गर्ने ...

पूर्वक्षेत्रीय शिक्षा उपनिर्देशक अधिकारीको निधन

पूर्वक्षेत्रीय शिक्षा उपनिर्देशक अधिकारीको निधन
चितवन । चितवनका पूर्वक्षेत्रीय शिक्षा उपनिर्देशक रामचन्द्र अधिकारीको बुधबार दिउँसो काठमाडौैँस्थित निवासमा निधन भएको छ । चितवन रत्ननगर नगरपालिका १४ डुम्रीचोक पिठुवाका स्थायी बासिन्दा उनको ७८ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि दमका बिरामी रहेका उनी पछिल्लो समयमा काठमाडौँ बस्दै आएका थिए । उनी नेपाल मावि रत्ननगरका पूर्वप्रधानाध्यापक समेत हुन् । उनले मनाङ र लमजुङमा जि...

बिहीबार थप ३० सहित कोरोना संक्रमित ४५७ पुगे

बिहीबार थप ३० सहित कोरोना संक्रमित ४५७ पुगे
काठमाडौँ । नेपालमा भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार तीन जना संक्रमित थपिएका छन् । कोभिड–१९ बाट संक्रमित हुनेहरुमा बाँकेका नरैनापुर ३ निवासी ३२ वर्षीय पुरुष, खजुरा ३ निवासी ४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुष रहेका छन् । यसअघि दाङमा पनि एक जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनस...

डिप्रोक्स लघुवित्तद्वारा कर्मचारीहरुको कोरोना बिमा

डिप्रोक्स लघुवित्तद्वारा कर्मचारीहरुको कोरोना बिमा
चितवन । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सम्पूर्ण कर्मचारीहरुको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत कोरोना भाइरस (कोभिड–१९) बिमा गराएको छ । ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत आफ्ना २ लाख १० हजारभन्दा बढी सदस्यहरुलाई प्रभावकारी वित्तीय सेवा प्रदान गर्न कटिबद्व रहेका कर्मचारीहरुको सम्भावित जोखिम र यसबाट हुनसक्ने प्रभावलाई ख्याल गरी कोरोना भाइरस...

झगडा मिलाएर फर्किएका प्रहरी इञ्चार्जको निधन

झगडा मिलाएर फर्किएका प्रहरी इञ्चार्जको निधन
ताप्लेजुङ । नजिकैको गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङ प्रहरी चौकीका इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक बालकुमार राईको बाटैमा निधन भएको छ । सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी पर्नुभएका राईको गए राति निधन भएको हो । बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्...